निर्मलाका निम्ति न्याय



‘निर्मलाका निम्ति न्याय’ अभियानअन्तर्गत शुक्रबार साँझ पाटन कृष्ण मन्दिरअगाडि मैनबत्ती बालियो । निर्मलाको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ ।     तस्वीर ः उजोल डंगोल/ललितपुर

प्रतिक्रिया दिनुहोस्