आदेश



पेरुको एक अदालतले विपक्षी राजनीतिक नेता केइको फुजिमोरीलाई उनी विरुद्धको भ्रष्टाचारको अभियोगमा मुद्धा चलुन्जेल तीन वर्ष कारवासमा राख्न आदेश दिएको छ् ।

प्रतिक्रिया दिनुहोस्