भाडा बनाउदै मजदुर



पुरनो बानेश्वर नजिकैको उद्योगमा तामाको भाडा बनाउदै मजदुर । १२ वर्ष पहिलाबाट सुरु गर्दै काठमाडौंका बजारहरुमा आफ्नो पहिचान बनाउन सफल यस उद्योगले सयौंको रोजगारि दिनुका सथसाथै उत्पदन हुने सबै सामान हातको सहायताले बनाउने गरिन्छ।

तस्वीर: अनिल आङदेम्बे/काठमाडौं

प्रतिक्रिया दिनुहोस्