त्रिकोणात्मक सिरिज खेल्न नेपाली खेलाडीहरु अभ्यास गर्दै



एमसीसी र नेदरल्यान्डस्सँग आज हुने त्रिकोणात्मक सिरिज खेल्न नेपाली खेलाडीहरु अभ्यास गर्दैछन् । लन्डनमा नेपालले यसअघि खेलिएको चार अभ्यास खेलमध्ये तीनमा जित हात पारेको थियो ।

आज सिरिजमा खेलेपछि नेपालले नेदरल्यान्डस्सँग अगस्टमा वानडे अन्तर्राष्ट्रिय खेल खेल्नेछ । यो नेपालले नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक वानडे अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्