आर्थिक सहयोग प्रदान



रसुवाको टिमुरेमा आयोजित कार्यक्रममा रसुवाबाट प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रे्रेसका नेता मोहन आचार्यले रसुवाको पहिरोमा परी ज्यान गुमाएका मृतक परिवारलाई व्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गर्दै । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलको तर्फबाट प्रति मृतक १० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो ।

-नेपाल समाचारपत्र, रसुवा

प्रतिक्रिया दिनुहोस्