नर्वे: आम्दानी बढी



ओस्लो (एजेन्सी)
उत्तरी युरोपका युवाको आर्थिक स्थिति पछिल्लो पिढीको भन्दा राम्रो भएको एक प्रतिवेदनले देखाएको छ । नर्वेमा ३० देखि ३५ बर्षका युवाको खर्च योग्य बार्षिक आम्दानी करिब ५६ हजार २ सय अमेरिकी डलर छ ।

पछिल्लो पिढीको यो उमेरमा आम्दानी १३ अहिलेको पुस्ताको तुलनामा १३ प्रतिशतले कम छ । यो आंकडा बेलायतको थिंक ट्याँक ‘द रिजोलुसन फाउन्डेसन‘ले जारी गरेको हो । नर्वेको तुलनामा अमेरिकामा यो आयु वर्गका नौजवानको आम्दानी ५ प्रतिशत र जर्मनीमा ९ प्रतिशत कमी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्