आज साउने पहिलो सोमबार, मन्दिरमा भक्तजनहरु भीड (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडौँ ।
आज पहिलो साउने सोमबार । यसै अवसरमा सोमबार बिहानदेखि काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, पशुपतिनाथ मन्दिर, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लागेको छ ।

यसै दिनदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।
तस्विरः मोनीका मल्ल, काठमाडौँ ।

प्रतिक्रिया दिनुहोस्