एमबाब्बेको दोस्रो गोलले फ्रान्स ४–२ को अग्रता



काठमाडौं ।
जारी विश्वकपको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना विरुद्ध फ्रान्सका एमबाब्बेले दोस्रो गोल थप्दै ४–२ को अग्रता लिएको छ । उनले ४ मिनेटका अन्तरमा दोस्रो गोल गरेका थिए । यसअघि उनले खेलको ६४ औँ मिनेटमा उत्कृष्ट गोल गरेका हुन् । फ्रान्सका लागि पाबार्डले खेलको ५७ औँ मिनेटमा र ग्रिजम्यानले १३ औँ मिनेटमा पेनाल्टी मार्फत फ्रान्सलाई अग्रता दिलाएका हुन् । एमबाब्बेको यो विश्वकपमा तेस्रो गोल हो ।

प्रतिक्रिया दिनुहोस्