एमबाब्बेको गोलमा फ्रान्स ३–२ को अग्रता



काठमाडौं ।
जारी विश्वकपको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना विरुद्ध फ्रान्सले ३–२ को अग्रता लिएको छ । खेलको ६४ औँ मिनेटमा एमबाब्बेका उत्कृष्ट गोलबाट फ्रान्स ३–२ को अग्रता लिएको हो । फ्रान्सका लागि पाबार्डले खेलको ५७ औँ मिनेटमा र ग्रिजम्यानले १३ औँ मिनेटमा पेनाल्टी मार्फत फ्रान्सलाई अग्रता दिलाएका हुन् । एमबाब्बेको यो विश्वकपमा दोस्रो गोल हो ।

प्रतिक्रिया दिनुहोस्