जापान विरुद्ध पोल्याण्डको पहिलो अग्रता



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह एच अन्तर्गत अन्तिम चरणको खेलमा जापान विरुद्ध पोल्याण्डले पहिलो अग्रता लिएको छ । खेलको ५९ औँ मिनेटमा पोल्याण्डका डिफेन्डर जान बेडनारेकले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्