ब्राजिलका लागि जितसँगै अन्तिम १६ को यात्रा ताजै



काठमाडौं ।
रसियामा जारी विश्वकपको समूह इ तर्फको तेस्रो खेलमा सर्विया विरुद्ध ब्राजिलले सर्विया विरुद्ध २–० को जित हात पारको छ ।खेलको ६८ औा मिनेटमा सिल्भाले गोल गर्दै अग्रता दिलाए । त्यस्तै खेलको ३६ औँ मिनेटमा पौलिनोले गोल गर्दै ब्राजिलका लागि अग्रता दिलाएका हुन् । यस सँगै ब्राजिल अन्तिम १६ को यात्रा सुनिश्चित गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्