स्विडेन २–० अगाडी



काठमाडौं ।
रसियामा जारी विश्वकपको समूह एफ तर्फको तेस्रो खेलमा मेक्सिको विरुद्ध स्विडेनले २–० को अग्रता लिएको छ। खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्विडेनले दोस्रो गोल गर्दै २–० को अग्रता कायम गरेको हो ।
खेलको ५० औँ मिनेटमा स्विेडनका खेलाडी अगस्टिनसनले पहिलो गोल गर्दै अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्