आयोजक रसिया विरुद्ध स्वारेजको पहिलो गोल



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको आज भएको पहिलो खेलमा आयोजक रसिया विरुद्ध उरुग्वेले पहिलो अग्रता लिएको छ । खेलको दशौँ मिनेटमा उरुग्वेका लागि स्वारेजले पहिलो गोल गरेका हुन् ।
रसियामा जारी विश्वकप फुटबलको समूह ए को विजेता टिमको खेल भर्खरै सुरु भएको छ । सोमबार बेलुका भएको पहिलो खेलमा आयोजक रसिया र उरुग्वे बिचको खेल समरा रंगशालामा जारी छ ।

प्रतिक्रिया दिनुहोस्