समूह ए को विजेता ४ टिमको भिडन्त



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह ए को विजेता टिमको खेल भर्खरै सुरु भएको छ । सोमबार बेलुका भएको पहिलो खेलमा आयोजक रसिया र उरुग्वे बिचको खेल समरा रंगशालामा जारी छ भने अर्काे खेल साउदी अरब र इजिप्ट बिचको खेल भोल्गोग्राद रंगशालामा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्