को को नेपाली नायिकाको सेक्स भिडियो बाहिरियो ? 



काठमाडौं । प्रविधिको दुरूपयोग गरी इन्टरनेटमा नेपाली सेक्स भिडियो अपलोड हुने क्रम रोकिएको छैन । विश्वमा चर्चित रहेका कतिपय पोर्न साइटहरूले नेपाली सेक्स भिडियोलाई प्राथमिकताका साथ राखेका छन् । त्यसमा नेपाली सेलिब्रिटीका ‘लिक’ भएका भिडियोहरू चर्चामा छन् । भर्खरै मात्र एक जना मोडलको सेक्स भिडीयोले पोर्न साईड तताईरहेको छ । परि तामाङ विवादमा मुछिएकी छिन ।

नेपालमा चलेका साइटहरू मध्ये विश्वविख्यात पोर्न साइटहरू उच्च स्थानमा आउँछन् जहाँ नेपाली युवती र सेलिब्रिटीका सेक्स भिडियो राखिएका छन् । विश्वमा पोर्न फिल्मबाट साधारण जीवनमा उत्रिएका कतिपय उदाहरण पनि छन् ।

यस्ता भिडियो बनाएका कसुरमा कतिपय कलाकारले जेल जीवन पनि बिताइरहेका छन् । हास्य गायक प्रकाश ओझा दोस्रो पटक जेल जानुको कारण उनले बनाएको भनिएको सेक्स भिडियो सार्वजनिक हुनु थियो । ०६१ सालमा पक्राउ गरी जेल पठाइएका उनी छुटे पनि पुरानो काण्डमा पुन जेल पठाइए ।

अभिनेत्री ज्योति खड्कासँगको यौन क्रियाकलापको भिडियो ओझाले बनाएको आरोप छ । खड्काले आत्महत्या गरिसकेकी छन् । कान्तिपुर टिभीको सिरियल तिते करेली खेल्दा खेल्दै ज्योति खड्का अश्लील भिडियोका लागि तयार भएकी थिइन् ।

उक्त भिडियो इन्टरनेटमा भाइरल भएपछि मानसिक तनाबमा रहेकी उनी केही समय फिल्म क्षेत्रमा अभ्यस्त भए पनि लामो समय बाँच्ने निर्णयमा कायम रहिनन् । काठमाडौंको बसन्तपुरमा उनले आत्महत्या गरिन् । त्यसअघि सम्म उनी भिडियोका कारण विक्षिप्ततामा बाँचेकी थिइन् ।

जंगल क्वीनलगायतका कतिपय फिल्ममा उनले नाम परिवर्तन गरी अभिनय गरिन् । आत्महत्या अघि उनको नाम जेशिका खड्का थियो । त्यसअघि उनी खाडी मुलुकको बार डान्सर पनि बनेकी थिइन् । ओझालाई प्रहरीले ज्योतिसहित तीन बालिकाको यौन शोषण गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।

यस्तै सेक्स भिडियो इन्टरनेटमा बाहिरिएकी अभिनेत्री हुन् नम्रता श्रेष्ठ । श्रेष्ठले राजीखुसीमा तत्कालिन प्रेमी डिजे तान्त्रिकसँग गरेको यौन कार्यकलापको भिडियो भाइरल भयो । कतिपय पोर्न साइटहरूले उक्त भिडियोलाई अहिले पनि ठूलो दर्शक पाएको भनी राखेका छन् ।

नम्रता मानसिक तनाबमा रहेपनि बौरिने कोशिश गरिन् । केही समय पछि नेपाली फिल्ममा उनको सक्रियता रह्यो । अहिले फिल्मी दुनियाँमा उनी पुनस्र्थापित भएकी छन् । तर, त्यो भिडियोले उनलाई कहिलेकाहीँ भने सताउने गरेको छ ।

अभिनेत्री तथा मोडल पुजा लामाको पनि अश्लिल भिडियो सार्वजनिक भएको थियो । यो भिडियो सार्वजनिक सँगै फैलिएपछि लामाले आफ्ना पार्टनरसँग विवाह नै गरिन् । भिडियो इन्टरनेटमा भाइरल हुने क्रममा उनले विवाह गरेकी थिइन् । अहिले रङ्मञ्चबाट भने उनी गुमनाम जस्तै छिन् ।

मोडल जेनिशा मोक्तानको नाममा पनि अश्लील भिडियो सार्वजनिक भएको दाबी गरिए पछि उनले त्यसको विरोध र खण्डन गरिन् । केही सेकेन्डको क्लिप्स बजारमा आएपछि उनले त्यसको विरोध र खण्डन गरेकी थिइन् । उनी ठूलो घरानामा विवाह गरी दाम्पत्य जीवन विताइरहेकी छन् ।

अभिनेत्री तथा सेलिब्रिटीहरूका बाहिरिएका यौन भिडियोले फिल्मी क्षेत्रलाई धुमिल बनाएको छ । एकातिर कास्टिङ काउचको बिषयमा चर्को बहस र आलोचना बढिरहेका बेला अभिनेत्रीहरूको यस्ता भिडियो इन्टरनेटमा राखिएका छन् ।

त्यसो त इन्टरनेटको प्रयोग व्याप्त नहुँदा पनि अभिनेत्रीहरूले तस्बिरको माध्यममा अश्लिलताका लागि तयार भएका कयन उदाहरण छन् । जनआस्था साप्ताहिकमा अभिनेत्री श्रीशा कार्कीको नग्न तस्बिर छापिए पछि त्यसलाई सहन नसकेर उनले आत्महत्या गरेकी थिइन् । उक्त तस्बिर प्रकाशन गर्नु नै पत्रकारिता जीवनका ठूलो भुल भएको त्यसका सम्पादक किशोर श्रेष्ठले विभिन्न माध्यमबाट बताइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्