जिम्बावेमा ऐतिहासिक उपलब्धि हासिल गरेर फर्केको नेपाली क्रिकेट टोली त्रिभुवन विमानस्थलमा। कप्तान पारस खड्का समर्थकलाई अभिवादन गर्दै।