सन्दिपको दुई विकेटले हङकङलाई झड्का



नेपाल समाचारपत्र, काठमाडौं।

विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा हङकङको चौथो विकेट झरेको छ। जिम्बावेमा भैरहेको खेलमा हङकङको तेस्रो र चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन्।

उनले साहिद वासिफलाई एक रनमा र बाबर ह्यातलाई २० रनमा आउट गरेका छन्।

विकेटसँगै हङकङलाई ठुलो झड्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्