जादु



धुलिखेलमा हालै आयोजित नेपाल समाचारपत्रको वनभोज कार्यक्रममा जादु देखाउँदै हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठी। उनलाई साथ दिँदै नेपाल समाचारपत्रका पत्रकार तथा कर्माचारीहरू। महादेवले जादु प्रदर्शनका साथ क्यारिकेचरसमेत गरेका थिए। तस्वीरः मोनिका मल्ल

प्रतिक्रिया दिनुहोस्