अबिरल बर्षाका कारण बिद्यालयको ३ कोठे भबन भत्कियो



सरिता चलाउने, सल्यान ।
अविरल वर्षाका कारण सल्यानको एक बिद्यालयको ३ कोठे भबन भत्किएको छ । बन्गाड कुपिण्डे नगरपालिका १२ मा रहेको शिद्धेश्वरी माध्यामिक बिद्यालयको ३ कोठे भबन भत्कीएको हो । भवन भत्किदा बिद्यालयमा पठन पाठनमा समस्या भएको शिक्षक बिमल राज डिसिले जानकारी दिनुभएको छ ।
तीन कोठे भवन भत्किदा विद्यार्थीहरु खुल्ला आकाशमा बस्न बाध्य भएका छन् । उक्त बिद्यालयमा ५० जना बिधार्थि अध्यान गर्दै आईरहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्