दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ७० दशमलव ५ प्रतिशत मत खसेको निर्वाचन आयोगको जानकारी



नेपाल समाचारपत्र, काठमाडौं । दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले पत्रकार सम्मेलन गरेर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्