नेपाल समाचारपत्र, काठमाडौं काठमाडौं उपत्यकामा बिजुलीको तारलाई भँमिगत बनाउन तथा वितरण प्रणालीलाई स्वचालित गर्न नेपाल विद्युत प्राधिकरणले प्रक्रिया शुरू गरेको छ । प्राधिकरणले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत्को तारलाई भँमिगत
काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) साढे तीन वर्ष अगाडिको स्थितिभन्दा पनि तल झरेको छ । लगातारको गिरावटका कारण लगानीकर्ताले पुँजी बजारमा खर्बौ रुपियाँ गुमाइसकेका छन् । कुनै बेला नेप्से
काठमाडौं, (नेस) नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत १४ गतेदेखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष मेला आयोजना गर्दै आएको छ । भृकुटीमण्डपमा आयोजना
काठमाडौं, (नेस) कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले विभिन्न बालीनालीमा प्रयोग हुने विषादि र रासायनिक मलको प्रयोग बाहिरबाट सिकेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी
बेत्रावती, नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी
नेपाल समाचारपत्र, काठमाडाैं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाने ५२औं वर्षमा प्रवेश गरेको छ ।शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी
नेपाल समाचारपत्र, काठमाडौं महिला, बालबालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको यात्रालाई मँर्तरूप दिन निर्माण क्षेत्रको भँमिका अपरिहार्य रहेको बताउनुभएको छ । देश विकासमा महत्वपँर्ण योगदान दिने
नेपाल समाचारपत्र, काठमाडौं पटक–पटक दोहोरिँदै गएको तरलता समस्याका कारण वाणिज्य बैंकहरूलाई ब्याजदर तथा नयाँ कर्जा लगानीमा समस्या हुँदै आएको छ । यतिखेर वाणिज्य बैंकहरूमा ब्याजदरको समस्याका कारण उद्योग व्यवसायी तथा बैंकरबीच
नेपाल समाचारपत्र, पर्वत कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न शुक्रबार दिउँसोदेखि यान्त्रिक पुल बन्द गरिएको हो । पुलमा डब्बा तान्न प्रयोग भएका लठ्ठामा समस्या देखिएपछि
कपिलवस्तु, (नेस) भारतबाट अवैध रुपमा लुकीछिपी ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय बहादुरगन्जले ७ सय गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला बरामद गरेको छ । सहायक प्रहरी निरीक्षक नन्दलाल भारतीको कमान्डमा खटिएको
नेपाल समाचारपत्र, काठमाडौं नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजानअन्तर्गतको ९ किलोमिटर क्षेत्रको रुख कटानको काम फागुनको तेस्रो हप्ताबाट मात्रै शुरू हुने भएको छ । ३६ दशमलव २ किलोमिटर पाइपलाइनमध्ये ९ किलोमिटर जंगल क्षेत्रमा
नेपाल समाचारपत्र, हेटौंडा सरकारी निर्णयको करिब २० वर्षपछि प्रदेश नम्बर ३ राजधानी हेटौंडामा अत्याधुनिक ढंगको पशु वधशाला निर्माण हुने भएको छ । प्रदेशको भँमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत चालँ आर्थिक
प्रदीप यादव सांसद संघीय समाजवादी फोरम नेपाल प्रदीप यादब संघीय समाजवादी फोरम नेपालका सांसद हुनुहुन्छ । पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित उहाँ पार्टीको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । राष्ट्रिय
नेपाल समाचारपत्र, काठमाडौं एलपी ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताको पनि ऐक्यबद्धता जनाएका छन्। ग्यास उद्योगीहरूले घोषणा गरेको आन्दोलनका कार्यक्रमप्रति ग्यास बिक्रेता महासंघ नेपालले ऐक्यबद्धता जनाउँदै ग्यास बिक्री नगर्ने चेतावनी दिएको हो। शुक्रबार
हेटौंडा, (नेस) डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रात बिताएको मकवानपुरको मनहरी–४, ट्वांग्रास्थित बनकरियाको छाप्रोलाई होमस्टेमा रूपान्तरण गरिने भएको छ।मनहरी गाउँपालिकाले यसका लागि तयारी थालेको हो। ‘जनताको घरमा प्रधानमन्त्री’ कार्यक्रमअन्तर्गत् तत्कालीन
कृष्णउदास खनाल, वीरगन्ज देशकै मुख्य नाका वीरगन्जको व्यापारघाटा सात महिनामै साढे चार खर्बभन्दा बढी पुगेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। स्थल नाका वीरगन्ज भन्सार र रेल सुविधासहितको सिर्सिया सुख्खा बन्दरगाहा
काठमाडौं, (नेस) मुक्तिनाथ विकास बैंकले एकैपटक तीन शाखा खोलेको छ। बैंकले कास्कीको अमरसिंह चोक, जिरो किलो तथा लामाचौर गरी आफ्ना तीन शाखा कार्यालय विस्तार गरेको हो। ती शाखा गण्डकी प्रदेशका
काठमाडौं, (नेस) नेपाल बंगलादेश बैंकले आफ्नो एटीएम सेवा विस्तारको क्रममा बैंकको ६औं एटीएम पोखराको लेकसाइडस्थित एटीएम लान्जबाट सञ्चालनमा ल्याएको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलले एक कार्यक्रमबीच उक्त एटीएम
अमृत अर्याल, स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका–७ स्थित हेलुमा स्थापित खिलुङ्कालिका एग्रो फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्दै आएको छ। केके एग्रो ग्रुपअन्तर्गत सञ्चालित फार्मले ब्याट्री केज ९जर्मन प्रविधि० मा
नेपाल समाचारपत्र, काठमाडौं भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को शुरूआत गरेको छ।नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणाले उक्त प्रदर्शनीको उद्घाटन