नेपाल समाचारपत्र, हेटौंडा स्वदेशी उत्पादन प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ फागुन १८ गतेदेखि हेटौंडा–५, क्याम्पाडाँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला चलिरहेको छ। मेला अघिल्ला वर्ष भन्दा पृथक रहेको मेला
नेपाल समाचारपत्र, पर्वत लप्सी उत्पादनको पकेट क्षेत्र मानिएको पर्वतबाट यो वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ। लप्सी संकलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन
काठमाडौं, (नेस) नबिल बैंकले नेपालमा साना तथा मझौला उद्यमीका लागि बंैकिङ सेवा अभिवृद्धि गर्नको लागि साना तथा मझौला उद्यमी लक्षित रणनीति तर्जुमा तथा कार्यान्वयन गर्नका लागि युके एड् सक्षम एक्सेस
काठमाडौं, (नेस) नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले अफरोड मोटरसाइकल यामाहा एक्सटीजी १२५ नेपालमा सार्वजनिक गरेको छ। ‘मे योर ओन रोड’ अर्थात् ‘आफ्नो बाटो आफैं बनाउनुस्’
काठमाडौं, (नेस) शिवम् सिमेन्टस्कोे सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सिद्धार्थ
काठमाडौं, (नेस) एभरेष्ट बैंककोे साझेदार भारतको पञ्जाब नेशनल बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुनिल मेहताले काठमाडांैमा रहेका छन्। एभरेष्ट बैंकले राजधानीमा पत्रकार सम्मेलन गरी एभरेष्ट बैंक र पञ्जाव
नेपाल समाचारपत्र, काठमाडौं झन्झटिलो प्रक्रियाकै कारण एक दशकको अवधिमा विदेशी लगानी स्वीकृत ६२ प्रतिशत रकम अझै नेपाल आउन सकेको छैन। नेपालले वैदेशिक लगानी भित्र्याउन लगानी सम्मेलनको तयारी गर्दै गर्दा मुख्य
काठमाडौं, (नेस) युवा स्वरोजगार कोषबाट रकम लिई कालोसूचीमा परेका तरकारी तथा फलफूल सहकारी महासघंका केन्द्रीय अध्यक्ष, जिल्ला सहकारी संघका अध्यक्षसमेत रहेका धुलिखेल नगरपालिका– ३ का वडा अध्यक्ष विनोद पराजुलीविरुद्ध अख्तियारमा
खेमराज निरौला भनाइमा एउटै साझा कम्युनिस्ट पार्टी निर्माणको अभियान भन्ने तर व्यवहारमा समानान्तर गुटले पार्टी चलाउने परिपार्टीले लोकतन्त्रमा दलहरू कमजोर हुँदै गएका छन्। गुटको मानसिकता पूर्वएमालेमा मात्र होइन, पूर्वएमाओवादीमा पनि
सरोज यादव, विराटनगर । एच.आर गोयल ग्रुपको लगानी रहेको सप्तकोशी सिमेन्ट उद्योगको औपचारिक उद्घाटन भएको छ । करिब एक अर्ब ३० करोड बढी लगानीमा सञ्चालनमा आएको उद्योगको प्रदेश नं १
काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न तीन कम्पनीका शेयर लाभांश सूचीकृत गरिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्ट्रल फाइनान्स लिमिटेडको छ लाख ६३ हजार ८४६ कित्ता शेयर लाभांश
नेपाल समाचारपत्र काठमाडौं नेपालको खर्च गर्ने क्षमातामा ह्रास आउँदै गएकोप्रति प्रमुख दातृ निकायमध्येको एक एसियाली विकास बैंक (एडीबी) ले असन्तुष्टि जनाएको छ। एडीबीले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको कुल रकमको
नेपाल समाचारपत्र रसुवा जिल्लाको अमाछोदिङमो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको सन् २०१९ को डिसेम्बरभित्र काम सम्पन्न गर्ने
नेपाल समाचारपत्र काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को शुक्रबार राजधानीमा उद्घाटन गर्नुभएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजनामा गरेको
पाल्पा, (नेस) सरकारले जारी गरेको दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका चैत ४ गतेदेखि पाल्पामा पनि लागू हुने भएको छ। निर्देशिका लागू भएपछि खुला प्लाष्टिकमा दूध बिक्री गर्न
रमेश श्रेष्ठ नेपाल र अन्य देशको कला र संस्कृतिको आदान–प्रदानका लागि देश विदेशमा विभिन्न कार्यक्रम भइरहन्छन्। कहिले कुन देश त कहिले कुन देशमा यस्ता कार्यक्रम भइरहन्छन्। त्यस्ता धेरै कार्यक्रममा यो
नेपाल समाचारपत्र काठमाडौं छिल्लो समय बढिरहेका हेलिकोप्टर सेवा र हवाई दुर्घटनालाई मध्यनजर गर्दै सरकारले सुरक्षालाई मजबुृत गर्न भन्दै हेलिकोप्टरको सिट संख्यामा कटौती गरेको छ। हेलिकोप्टर सेवा प्रदायक कम्पनी र नियमक
धनवीर दाहाल, रुकुम दिनभर गिटी कुटेर आफ्ना बालबच्चा पालिरहेकी रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–३ की विना बादीलाई न अन्तर्राष्ट्रिय महिला दिवसबारे थाहा छ न त कुनै राज्यका औपचारिक कार्यक्रम नै। ७
खस्यौली, शेयर बजारको ‘हब’ का रुपमा स्थापित रुपन्देहीको बुटवलमा लगानीकर्ताले परामर्श लिएर शेयर बजारमा लगानी गर्न थालेका छन् । शेयर बजारसँग सम्बन्धित विषय कम्पनीको पिइ रेसियो, एपिएस, नेटवर्थ, नाफा, नोक्सान
नेपाल समाचारपत्र, काठमाडौं लगानीकर्तामा आशा पलाउँदा पुँजी बजारमा सुधारको संकेत देखिएको छ । केही समय ‘होल्ड’ गर्न सकेको अवस्थामा नाफा पाउन सक्ने आशामा लगानीकर्ता उत्साहित हुँदा पछिल्ला दिनमा नेप्सेमा सुधार