काठमाडौं, (नेस) एभरेष्ट बैंकले चिरायू नेशनल हस्पिटलस“ग ग्राहकलाई छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । बसुन्धारास्थित चिरायू नेशनल हस्पिटलले जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सो हस्पिटलले डिसेम्बर
काठमाडौं, (नेस) नेपालका लागि बंगलादेशका राजदूत मासफी विन्टे शामले नेपाल–बंंगलादेशबीचको द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध विकासमा दुवै सरकारका तर्फबाट विभिन्न तहमा औपचारिक भेटघाट समय–समयमा भएको र नेपालको निकासी बंलादेशमा सहुलियतपूर्ण
काठमाडौं, (नेस) स्प्राइटको समर क्याम्पेन, स्प्राइट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि उपभोक्ता माझ अगाडि बढिरहेको छ । फेब्रुअरी १ तारिखदेखि शुरु भएको यो रिफ्रेसिङ्ग रिचार्ज क्याम्पेनबाट हालसम्म ४ दशमलव
नेपाल समाचारपत्र, काठमाडौं उपभोक्ता मूल्यवृद्धि अन्यत्रभन्दा हिमाली क्षेत्रमा उच्च रहेको तथ्यांक आएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअन्तर्गत चालू आर्थिक वर्षको आठ
काठमाडौं, (नेस) समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव४ प्रतिशतले वृद्धि भई ५८२ अर्ब १९ करोड रुपिया“ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव ९ प्रतिशतले बढेको
नेपाल समाचारपत्र काठमाडौं चालू आर्थिक वर्षको आठ महिनामा कुल वस्तु व्यापारघाटा २४ दशमलव ५ प्रतिशतले विस्तार भई ८८७ अर्ब ८८ करोड रुपिया“ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र
काठमाडौं, (नेस) सानिमा बैंक र म्याक्स हेल्थकेयर इन्स्टिच्युटबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ विक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर
काठमाडौं, (नेस) नया“ वर्षपछिको दोस्रो दिनको कारोबारमा मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ दशमलव ३३ अंकले बढेर १२१२ दशमलव शून्य ५ अंकले बढेको छ । यसदिन १ सय ७०
नेपाल समाचारपत्र, काठमाडौं बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट हालसम्म करिब ३० अर्ब रुपिया“ जम्मा भएको छ । पछिल्लो ६ महिनामा ८ अर्र्बसहित करिब ३०
नेपाल समाचारपत्र, काठमाडौं यस वर्षको बसन्त ऋतुमा सर्वाेच्च शिखर सगरमाथाको आरोहणका लागि साढे तीन सय जनाभन्दा बढीले आरोहणले अनुमति लिएका छन् । ६ जना पुरुष ६ जना महिला नेपालीसहित ४६
सुरेश तामाङ सरकारले उच्च प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याईएका विभिन्न २१ राष्ट्रिय गौरवका आयोजनाको काम त्यति सन्तोषजनक छैन । केही आयोजनाको काम उत्साहजनक देखिएपछि ३१ वर्षअघिदेखि शुरु भएका गौरबका आयोजनाहरुको प्रगति
– डा. अविनाशचन्द्र ब्रेन स्ट्रोक (मस्तिष्क घात) भनेको के हो र कुन उमेर समँहका व्यक्तिलाई हुन्छ भन्ने बारेमा जानकारीका लागि जनमानसको चासो बढ्नु स्वाभाविकै हो। विश्वमा तेस्रो नम्बरमा रहेको मस्तिष्क
नेपाल समाचारपत्र, काठमाडौं नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको स्प्रिङ अफर ल्याएको छ । उक्त अफरअन्तर्गतको सेवा २०७५ चैत ३० गतेदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिए कम्पनीले जनाएको छ । कम्पनीका
काठमाडौं, (नेस) नेपाल बंगलादेश बैंकले बैंकको २५औं वार्षिकोत्सव एवम् नयां“ वर्ष २०७६ को अवसर पारेर रजत बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त रजत बचत खाता २५ रुपिया“मा खाता खोल्न
काठमाडौं, (नेस) एनएमबि बैंकले एक घर एक खाता अभियानलाई अझ परिस्कृत गर्दै सबैका लागि बचत, सधैंका लागि साहरा भन्ने नारासहित एनएमबि सबैको सहारा बचत खाता सञ्चालनमा ल्याएको छ । सबैको
काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनलले नया“ बचत योजना सिटिजन्स सरल बचत खाता नया“ वर्षबाट लागू गरेको छ । यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई बैंकको तर्फबाट सय रुपिया“ं खातामा राखिदिने व्यवस्था
टोकियो (एजेन्सी) जापानको शेयर बजार डेढ साता बन्द हुने भएको छ । जापानमा २७ अप्रिलदेखि ६ मे तारिखसम्म १० दिन बिदा हुने भएकाले शेयर बजार बन्द हुने भएको हो ।
नेपाल समाचारपत्र, काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार नया“ वर्षको पहिलो कारोबार हु“दा पु“जी बजारमा सकारात्मक प्रभाव देखिएको छ । यस दिन नेप्से परिसूचक ४ दशमलव ७ अंकले बढेकाले
काठमाडौं, (नेस) सेञ्चुरी कमर्सियल बैंकले सरकारको ‘समृद्धिसं“ग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ नारासहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ । शून्य मौज्दातमा
काठमाडौं, (नेस) एनआईबीएलएस क्यापिटलले सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन वैशाख १ गतेदेखि सीमित अवधिका लागि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ । एनआईबीएलएस