भगवती तिमल्सिना, नेपालमा सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाएको १७ वर्ष भएको छ। यो अवधिमा परम्परागतरूपमा चल्दै आएको असुरक्षित गर्भपतनको पाटोमा निकै सुधार आएको भए तापनि राज्यको लक्ष्य र योजनाअनुरूप
ईश्वरराज ढकाल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा नीति, २०७५ मन्त्री परिषदमा पेश गरेको छ। उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर सो प्रतिवेदन मन्त्री परिषदमा
काठमाडौं, (नेस) नेपाल र कम्बोडियाका चेम्बर अफ कमर्सबीच ९ बु“दे सम्झौता भएको छ । दुई देशका प्रधानमन्त्रीको सहभागितामा नेपाल चेम्बर अफ कमर्स र कम्बोडियाबीच दुईपक्षीय व्यापारिक र विकास सम्झौता भएको
नेपाल समाचारपत्र, काठमाडौं अर्थमन्त्री डा.युवराज खतिवडाले क्षेत्रगतभन्दा पनि नीतिगत कार्यक्रम आवश्यक आयोजनालाई पहिलो प्र्राथमिता दिएर आगामी बजेटको खाका तयार हुने बताउनुभएको छ । मन्त्री, प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट
काठमाडौं, (नेस) लक्ष्मी बैंकले विराटनगरको तिनपैनीमा १०३औं शाखा सञ्चालनमा ल्याएकोे छ । प्रदेश नम्बर १ मा यो बैंकको १९ औं शाखा हो । यस शाखा मार्फत बंैंकले ग्राहकको वित्तीय आवश्यकता
नेपाल समाचारपत्र, काठमाडौं एनआईसी एसिया बंैकले चालू आव २०७५÷७६ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत
काठमाडौं, (नेस) प्रभु इन्स्योरेन्स र सिटिजन्स् बैंक इन्टरनेसनलबीचसम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गर्नुभएको
कँठमाडौं, (नेस) एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कपिलवस्तुको मायादेवी गाउ“पालिकामा रहेका सामुदायिक विद्यालयलाई ६६ थान डष्टविन प्रदान गरेको छ । उक्त अवसरमा शहरी विकासमन्त्री मोहमद इतियाद राई, गाउ“पालिकाका अध्यक्ष, उपाध्यक्ष,
काठमाडौं, (नेस) एनसेलको ट्राभलर्स सिममार्फत भ्वाइस तथा डेटा बन्डलिङ सेवा लिन पाइने भएको छ । एनसेल प्रालिले मंगलबार (वैशाख ३१) देखि लागू हुने गरी ट्राभलर्स सिम योजना ल्याएको छ ।
काठमाडौं, (नेस) नेपाल इन्भेष्टमेन्ट बैंकले सुनसरीको देवानगन्ज गाउ“पालिकामा आफ्नो ८०औं शाखा विस्तार गरेको छ । देवानगन्ज गाउ“पालिका– २ स्थित देवानगन्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा
नेपाल समाचारपत्र,. पर्वत गण्डकी प्रदेशले ग्रामिण पर्यटन प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताउनुभएको छ । पर्वतको कुस्मा–¬१४ आर्थर डा“डाखर्कमा सञ्चालित तीन
काठमाडौं, (नेस) प्रभु बैंकले काठमाडांै महानगरपालिका– १५ स्थित ढुंगेधारामा नया“ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको ढुंगेधारा शाखा कार्यालय नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गर्नुभएको
काठमाडौं, (नेस) अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वक्र्स प्रालिले इटहरीमा महिन्द्रा गाडीको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नया“ स्थापना गरिएको बिक्री कक्षबाट महिन्द्राका स्पेयरपाट्र्सहरु, लुब्रिकेन्ट तथा अन्य आवश्यक
दोलखा, (नेस) दोलखा उद्योग वाणिज्य संघको २२आंै साधारण सभाबाट युवा व्यवसायी इन्द्रबहादुर श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठ प्रतिद्वन्द्वी सुन्दर कार्कीभन्दा ३६ मत बढी ल्याई विजयी भएका छन् ।
काठमाडौं, (नेस) पारिश्रमिक वृद्धिको माग राख्दै डेढ महिनादेखि आन्दोलनरत चिया मजदूर र चिया उत्पादकबीच सहमति भएको छ । सहमतिअनुसार चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकलाइ दैनिक आधारभूत तलब २३१,
काठमाडौं, नेस होटल संघ नेपालको अध्यक्षमा सिर्जना राणा चयन हुन भएको छ । संघको साधारणसभाले अन्नपूर्ण होटलकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) राणालाई अध्यक्षमा चयन गरेको हो। संघको ४६ औं बार्षिक
काठमाडौँ, शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गने{ सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४
दीपेन्द्र थापा, काठमाडौं प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५को नतिजा असारको दोस्रो हप्ता सावर्जनिक गर्ने तथ्यांक विभागले जनाएको छ । साना व्यापारिक प्रतिष्ठानदेखि ठूला कर्पाेरेट प्रतिष्ठानसम्मको आर्थिक गणना सावर्जनिक गर्ने विभागले तयारी
नेपाल समाचारपत्र, काठमाडौं नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको
काठमाडौं, (नेस) मेगा बैंक नेपाल र एसियन लाइफ इन्स्योरेन्स बीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी