नेपाल समाचारपत्र काठमाडौं संघीय संसदको अर्थ समितिले बजेट निर्माणका निम्ति २२ बु“दे सुझाव दिएको छ । समितिले बजेट निर्माणमा गर्दा आयोजना व्यवस्थापन, कृषि उत्पभोक्तामा वृद्धि, राजस्व प्रशासनमा सुधार, उद्योगको प्रवद्र्धन,
अर्जुन बोहरा, सिमकोट हुम्ला सदरमुकाम सिमकोट हु“दै तिब्बतमा रहेको कैलाश–मानसरोवर दर्शन गर्न धार्मिक पर्यटकको घुइ“च्चो लाग्ने गरेको छ । हुम्लाका विभिन्न तीर्थस्थललगायत कैलाश– मानसरोवर दर्शन गर्न जाने पर्यटक सिमकोट विमानस्थलमा
पुष्कर बुढाथोकी, भक्तपुर भक्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भए पनि पर्याप्त लगानी नहु“दा पर्यटन व्यवसाय फस्टाउन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । भक्तपुरको पर्यटन विकासका सम्भावना, अवसर र सञ्चार
नेपाल समाचारपत्र, गोरखा गोरखाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । स्थानीय तहमा बैंक पु¥याउने सरकारी नीतिअनुसार जिल्लाको ११ वटै स्थानीय तहमा विभिन्न बैंकले शाखा स्थापना गरेका हुन् ।
दुर्गाप्रसाद शर्मा, पर्वत मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्ड स्तरोन्नतीको काम निर्माण सामग्री अभाव प्रभावित बनेको छ । लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त भएको छ भने लुम्ले खण्डमा निर्माण सामग्रीको अभावमा
दीपेन्द्र थापा, काठमाडौं विदेशबाट आउने यात्रुले सय ग्रामभन्दा बढी सुन पैठारी गर्दा दोब्बर दस्तुर लिई पैठारी गर्न पाउने व्यवस्था आगामी बजेटमा गर्नुपर्नेतर्फ निजी क्षेत्रको माग रहेको छ । आर्थिक वर्ष
काठमाडौं, (नेस) मल्टी ब्रान्ड इलेक्ट्रोनिक रिटेल चेन स्वीच अनले पहिलोपटक फ्रन्चाइज मिटको आयोजना गरेको छ । सामसुङ, हिमस्टार, बजाज, अहुजा, टाइमेक्स, ओस्राम जस्ता ब्रान्ड रहेको स्वीच अन इलेक्ट्रोनिक आवश्यकताहरुलाई पूरा
हरिबोल भट्टराई (अध्यक्ष, नेपाली कांग्रेस (विपी)) हरिबोल भट्टराई नेपाली कांग्रेस (विपी) का अध्यक्ष हुनुहुन्छ । जिवनको धेरै समयसम्म नेपाली कांग्रेसको राजनीति गर्नुभएका उहाँ अहिले आफैं पार्टी खोलेर नयाँ राजनीतिक अभियानमा
कृष्णप्रसाद दाहाल (सांसद– नेकपा, मकवानपुर –१) कृष्णप्रसाद दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । उहाँले २०४८ र २०५६ सालको पनि प्रतिनिधिसभाको निर्वाचन जित्नुभएको थियो । उहाँको सधैं
भनिन्छ कलाको कुनै जात, भाषा र देश हुँदैन। कला सबैले बुझ्ने भाषा भएका कारण पनि यसो भनिएको होला। कतिपय अवस्थामा कलाकारले कलाको माध्यमबाट आफ्नो राष्ट्रलाई विश्वसामु चिनाइरहेको पाइन्छ, तर बलिउडमा
काठमाडाैं, (नेस) स्वदेशी निर्माण व्यवसायीलाई पेशाबाटै पलायन गर्ने गरी जारी गरिएको सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बु“दाप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघलगायत यसस“ग
बुटवल, (नेस) पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले आफ्नो २८औं स्थापना दिवस मनाएको छ ।समितिले बिहीबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । सोही कार्यक्रममा बोल्दै नेपाल
नेपाल समाचारपत्र, काठमाडौं ओयो होटल्स् एन्ड होम्स्ले पहिलो त्रैमासिकको ट्राभल बुकिङ सूची सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार अघिल्लो वर्षको बुकिङको समान अवधिको तुलनामा यस वर्ष कुल बुकिङमा २२१ प्रतिशतले
काठमाडौं, (नेस) चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको एक्स्पो २०१९ मा प्रदर्शित नेपाली मण्डप दर्शकमाझ लोकप्रिय भएको छ । चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख १५ गते लोठ सल्लाको
नेपाल समाचारपत्र, काठमाडौं ६० मेगावाट क्षक्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरू भएको छ । लक्ष्यभन्दा पा“च वर्षपछि आयोजनाले विद्युत् उत्पादन गरेको हो । उक्त आयोजनाको पहिलो
नेपाल समाचारपत्र, हेटौंडा प्रदेश–३ सरकारले आगामी आर्थिक वर्षका लागि बिनियोजन विधेयक पेश गरेको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विधेयक
गणेश घिमिरे, इलाम इलाम र झापाका सातवटा चिया बगानको सञ्चालक त्रिवेणी ग्रुपका सुवास संघाईले श्रम ऐनमा उल्लेखित ज्याला दिने भएपछि बन्द रहेका कन्याम र इलामका चिया बगान पनि अब खुल्ने
नेपाल समाचारपत्र, काठमाडौं सन् २०१९ को पहिलो चार महिनामा (जनवरी–अप्रिल) साढे ४ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा हवाई र स्थलमार्ग हु“दै ४
नेपाल समाचारपत्र, काठमाडौं आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटका निम्ति निजी क्षेत्रका छाता संगठनले संयुक्त सुझाव पेश गरेका छन् । आगामी बजेटमा उच्च एवम् दिगो आर्थिक वृद्धि, ऊर्जा, पूर्वाधार विकास,
लिला सुनुवार, ओखलढुंगा । ओखलढुंगाका स्थानीय हाटहरुमा अदुवाको अभाव देखिएको छ । किसानका घरघरमै पुगेर व्यापारीहरुले तराईका जिल्लामा अदुवा निर्यात गरेपछि त्यसको प्रभाव स्थानीय हाटमा परेको हो । किसानसँग भएको