कृष्णउदास खनाल, वीरगन्ज। वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह राजस्व असुलीमा लक्ष्य नजिक पुगेको छ।चालू आर्थिक वर्षको पाँच महिनामा सुख्खा बन्दरगाह लक्ष्यको ९० प्रतिशतभन्दा बढी राजस्व असुली भएको छ। चालू आवको साउनदेखि
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा)का नवनिर्वाचित कार्यसमितिले उच्च अधिकारीहरूसँगको भेटवार्तालाई तीव्र रूप दिएको छ।समितिले बुधबार राजश्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनालीसँग भेटवार्ता गरेको छ। नाडाका नवनिर्वाचित अध्यक्ष
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल भ्रमण वर्षको सन्दर्भमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतले त्यहाँस्थित नेपाली राजदूतावासमा छुट्टै डेक्स राखेको छ। नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्ने उद्देश्यका साथ
नेपाल समाचारपत्र, इलाम। निर्माणधीन पुवाखोला–२ जलविद्युत् आयोजनाको निर्माण स्थानीयले एक हप्तादेखि रोकेका छन्। आयोजनाले मुआब्जा र बालीनालीको उचित क्षतिपूर्ति दिन आनाकानी गरेको भन्दै आयोजनाको निर्माण स्थानीयले रोकेका हुन्। इलामनगरपालिका– १
टीभीएस मोटर कम्पनीले टीभीएस एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक गरेको छ। यो रेस एडिसनमा एलइडी डीआरएल र एलइडी हेडल्याम्प रहेको छ। यसमा हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्ति पनि छ।
वेलकम एड्भरटाइजिङ प्रालि र एडस्टार्टर प्रालिले हालसालै रणनीतिक साझेदारी कायम गर्ने उद्देश्यसहित एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। नेपाली सञ्चारमाध्यममा विज्ञापन बुकिङ/संकलक र प्रसारण/ प्रकाशन गर्ने विषय सम्बन्धी उक्त सम्झौंता पत्रमा
नेपाल टेलिकमले छिट्टै २३०० मेगाहर्ज (ब्यान्ड ४०) मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको छ। हाल कम्पनीले मुलुकका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइसकेको छ। यस सेवाका प्रयोगकर्ता मुलुकभर
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त हुनुभएको छ। बुधबारदेखि उहाँले राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशकसमेत रहनुभएका डा. भट्टले अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको
काठमाडौं, (नेस)। साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से ३. दशमलव २९ अंकले घटेर ११६६ दशमलव २१ बिन्दुमा झरेको हो।
विनोद सिंह विष्ट, बैतडी । बैतडी सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा मानिए पनि यो क्षेत्रमा सुन्तला लोप हुन थालेको छ । सुन्तलाबाटै जिविकोपार्जन गर्ने किसानहरु अहिले समस्यामा परेका छन् ।
काठमाडाैँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३.२९ अङ्कले घटेर एक हजार १६६.२१ मा पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले अंग्रेजी नयाँ वर्षका अवसरमा सामाजिक रूपमा जिम्मेवार रहने आफ्नो निरन्तरको संकल्पसहित पृथ्वीलाई सम्मुख राख्दै दिगो र वातावरणमैत्री लगानीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहितको विशेष योजना ल्याएको छ। बैंकले ल्याएको
सन्राइज बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल संग्रिलासंँग सम्झौता गरेको छ। सन्राइज बैंक लिमिटेड तथा होटल सांग्रिलाबीच बैंकका ग्राहकलाई होटल सांग्रिलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा
प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय सुनसरीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सुनसरीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टर सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले उद्घाट्न गर्नुभएको हो। नेपाल राष्ट्र बैंक
एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद १० लाख रुपियाँ सडक दुर्घटनामा परी हाल उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले जितेका छन्। यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार कामतीले जितेका हुन्। कलाकार जितु
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ। उक्त योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरुममा गई
काठमाडौं, (नेस) । नेपाल आयल निगमले बुधबार मध्य रातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपियाँ बढाएको छ। नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य अब काठमाडौंमा प्रतिलिटर
मधुसुधन रायमाझी । सुरक्षित र व्यवस्थित शहरले शहर समृद्ध बन्छ। समृद्धि शहरीकरणका लागि योजनाबद्धरूपमा पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ। शहरी विकास मन्त्रालयले योजनाबद्धरूपमा विकास निर्माणको काम अगाडि बढाउँदै आएको छ। शहरी
नेपाल समाचारपत्र, काठमाडौं। सिजी मोटोेकर्प तथा सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरी अटोमोवाइल व्यवसायीहरूको संगठन नाडा एशोसियशन अफ नेपालको उपाध्यक्ष चयन हुनुभएको छ। नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालले पदाधिकारीहरू चयन
काठमाडौं, (नेस)। नेपालका लागि हुन्डाई अटोमोबाइलको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानको विजेताहरूको नाम घोषणा गरेको छ। हुन्डाई भेन्युको प्रबद्र्धनको लागि आयोजना गरिएको अभियानमा