अजोड इन्स्योरेन्स पोखरा शाखाको आयोजनामा लेक साइडमा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम आयोजना गरेको छ। तालिमको अवसरमा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपियाँबराबरको शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने साधारण शेयर धितोपत्र प्रत्याभुतिको लागि नागरिक लगानी कोषलाई प्रत्याभुतिकर्तामा नियुक्त गरेको छ। सो प्रत्याभुतिसम्बन्धी सम्झौता–पत्रमा नागरिक लगानी कोषको तर्फबाट
सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केदारेश्वर धामलाई भक्तजनको लागि सफा पानीे उपलब्ध गराउनका निम्ति एक थान एक हजार लिटरको पानी ट्यांङ्की र पाँच हजार थान टिकट
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंकको धार्चे शाखा उद्घाटन गर्नुभएको छ।उक्त अवसरमा गभर्नर नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति बिना संघीय नेपालको समृद्धि
नेपाल समाचारपत्र, काठमाडौं। नेपालमा दोस्रो धेरै पर्यटक भित्रिने चीन कोरोना भाइरसका कारण प्रभावित भएपछि अन्य मुलुकका पर्यटक भित्र्याउन निजी क्षेत्रले पहल गर्ने भएको छ। होटल संघ नेपालले चीनको विकल्पमा अन्य
ईश्वरराज ढकाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भावी कार्ययोजना सार्वजनिक गरेको छ। आधारभूत, मध्यम तथा उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, सीपको स्तर निर्धारण एवं प्रमाणीकरण गर्ने, प्राविधिक
नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालाजु औद्योगिक क्षेत्रस्थित इन्फिनिटी ल्याब्समा बनिएको १० वटा ह्वीलचियर जना अपांगता भएका व्यक्तिलाई हस्तान्तरण गरेको छ। बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका विद्यार्थीद्वारा सीआईएल
ग्लोबल आइएमई बैंकले भक्तपुरको कमलविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१०, कमलविनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो। नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या
सानिमा बैंकले जोरपाटीमा ७९आंै शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले
मुक्तिनाथ विकास बैंकले धादिङबाट वित्तीय जागरण अभियान शुरुआत गरेको छ। सोअन्तर्गत गल्छी गाउँपालिका– ९ बैरेनी धुनीबेेंशी–९ धार्केमा कार्यक्रम गरेको छ। कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक
सरोज यादव, विराटनगर। पूर्वको प्रमुख भन्सार नाका रहेको विराटनगरस्थित रानी भन्सार कार्यालयको राजस्व संकलनमा लक्ष्यभन्दा न्यून संकलन भएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो भन्सार कार्यालयको राजस्वमा ६० प्रतिशत
काठमाडौं, (नेस)। नेपालले युवाको प्रभावकारी परिचालनमार्फत मुलुकको आर्थिक–सामाजिक विकास गर्नुपर्नेमा जोड दिइएको छ। यसका लागि सरकारको विशेष नीति हुनुपर्ने र स्वदेशमै काम गर्ने वातावरण बनाई दिनुपर्ने सुझाव युवाको छ। नेपाल
नेपाल समाचारपत्र, काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालसँग भेट गरी सवारी साधन पैठारीकर्ताले आफ्नो एजेन्सी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित
नेपाल समाचारपत्र, काठमाडौं। सामाजिक सञ्जालमा गरिने विज्ञापनको बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्न नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेसँगै यसबारे बहस चुलिएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा गरिएको
नेपाल समाचारपत्र, काठमाडौं। अघिल्लो दिन दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार भने २ दशमलव ४९ अंकले बढेको छ।यस दिन नेप्से परिसूचक बढेर १ हजार ३४९ दशमलव १३
सन्दीप केसी स्वास्थ्य संयोजक धुलिखेल नगरपालिका नेपालको संविधान २०७२ को धारा ३५ ले स्वास्थ्य सेवालाई जनताकोे मौलिक हकका रूपमा अंगीकार गरी आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक वञ्चित
सरोज यादव, विराटनगर । पूर्वी नाका मध्येको एक प्रमुख भन्सार नाका रहेको विराटनगरस्थित रानी भन्सार नाकाको रजस्व संकलनमा कमी आएको छ । चालू आर्थिक वर्षको पुसमसान्त सम्ममा यस भन्सारको राजस्वमा
काठमाडौं, (नेस)। नेपाल राष्ट्र बैंकले ‘इकोनमिक एन्ड फाइनान्स कन्फरेनस’ आयोजना गर्ने भएको छ । सम्मेलन आगामी फागुन १६ र १७ गते गर्ने तयारी राष्ट्र बैंकले गरेको छ।राष्ट्र बैंकले तेस्रोपटक मुलुकको
विनोदसिंह विष्ट, बैतडी। डढुवा रोगले गोलभेंडा सखाप पारेपछि बैतडीको डिलाशैनी गाउँपालिकाका किसान चिन्तित बनेका छन्। गाउँपालिकाको वडा नम्बर ६ गोकुलेश्वरका किसानले लगाएको गोलभेंडामा डढुवा रोग लागेको हो। डढुवा र फाट्ने
नेपाल समाचारपत्र, काठमाडौं। बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रयमासको वित्तीय विवरण प्रकाशित गर्दै गएका छन्। आर्थिक वर्षको पहिलो छ महिनाको वित्तीय विवरण हेर्दा वाणिज्य बैंकहरूको ऋण लगानी