जकार्ता, (एजेन्सी) इन्डोनेसियाको एउटा पटाका कारखानामा बिहीबार विस्फोटन हुँदा करिब छयालिस जना व्यक्तिको ज्यान गएको र सोही संख्या बराबरको व्यक्ति घाइते हुनपुगेको तथा अन्य १० जना हराइरहेको स्थानीय सञ्चार
नयाँदिल्ली, (एजेन्सी) भारतको आगरादेखि ४४ किमि टाढाको फतेहपुर सिकरी स्तम्भमा एक स्विस दम्पतीलाई सांघातिक आक्रमण भएको भारतीय प्रहरीले बिहीबार जनाएको छ। एकजना वरिष्ठ प्रहरी अधिकारीले चारजना व्यक्तिले आइतबार आगरा
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनलगायत केही एसियाली मुलुकको भ्रमण गर्ने भएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पको एसियाली मुलुकको भ्रमण पहिलो हुनेछ। भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति
इस्लामावाद, (एजेन्सी) पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले अफगानिस्तानको मुद्दामा उनको देश र अमेरिकाबीच विश्वासको कमी भएको स्वीकार गरेका छन्। यसलाई स्थापित गर्नका लागि दुई देशबीच वार्ता भइरहेको बताउँदै आसिफले भारतमाथि
बेइजिङ, (एजेन्सी) चीनले आफ्नो नयाँ वरिष्ठ नेतृत्व समिति बुधबार सार्वजनिक गरेको छ। तर परम्परालाई तोड्दै सो समितिमा राष्ट्रपति सि जिनपिङको स्पष्ट उत्तराधिकारी संकेत गरिएको छैन। यसबाट सिको आगामी पाँच वर्षसम्म
टोकियो, (एजेन्सी) विश्व प्रसिद्ध बैज्ञानिक अल्वर्ट आइन्स्टाइनद्वारा सुखद जीवन कसरी जिउने भन्ने सल्लाहे लेखिएका कागजको एक पृष्ठ इजरायलको राजधानी जेरुसेलेममा १५ लाख ६० हजार अमेरिकी डलरमा लिलाम भएको छ। आइन्स्टाइनले
मस्को, (एजेन्सी) अगामी मार्चमा आयोजना हुने रुसको राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिन लागेकी ३५ वर्षीया रुसी चर्चित टेलिभिजन प्रस्तोता सेनिया सोव्चाकले सन् २०१४ मा रसियाले कब्जा गरेको क्रिमिया युक्रेनको भएको मंगलबार
बेइजिङ, चिनियाँ कम्युनिष्ट पार्टीको १९औं राष्ट्रिय महाधिवेसनले सात सदस्यीय नयाँ स्थायी समितिसहित पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ। सात सदस्यीय नयाँ स्थायी समिति १) सी जिनपिङ २) ली
काबुल, (एजेन्सी) अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले अफगान सरकारमा तालिबान लडाकू समूहका सदस्यहरूका लागि स्थान रहेको बताए। यद्यपि उक्त कट्टरपन्थी इस्लामिक समूहविरुद्ध सैन्य कारवाहीलाई तीव्र पार्ने वासिङटनको योजना छ।
बेइजिङ, (एजेन्सी) चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले सि जिन्पिङको नाम र सिद्धान्तलाई आफ्नो संविधानमा राख्ने विषयमा मतदान गरेको छ। उनलाई चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्से तुङलाई जति नै सम्मान दिइन
मस्को, (एजेन्सी) रुसकी पेरिस हिल्टन भनेर चिनिने सेलिब्रिटी सेनिया सोबचाक अहिले चर्चाको शिखरमा रहेकी छन्। उनले अर्को वर्ष मार्चमा हुने रुसको राष्ट्रपति चुनावमा भ्लादिमिर पुटिनविरुद्ध मैदानमा उत्रने चाहना राखेकी छिन्।
पेरिस, (एजेन्सी) पछिल्ला समयमा इस्लामिक आतंककारीहरूको आक्रमणको कारण निकै दुःख पाएका राष्ट्रमध्ये एक फ्रान्समा नवाजात शिशुको नाम ‘जिहाद’ (इस्लामका लागि लड्ने युद्ध) स्वीकार्य होला त ? फ्रान्सको तुलुँजे शहरको
वासिङ्टन, (एजेन्सी) अमेरिकाको न्युयोर्क राज्यका सार्वजनिकस्थलहरूमा विद्युतीय धुम्रपान अर्थात् भ्यापिङमाथि प्रतिबन्ध लगाइने भएको छ। ३० दिनभित्र कानुनको रूप लिने यस नयाँ नियमले भ्यापिङलाई सामान्य धुम्रपानकै दर्जामा राख्न लागेको हो।
एजेन्सी । चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले राष्ट्रपति सि जिनपिङ्गको विचारधारालार्इ संविधानमा समावेश गर्ने निर्णय गरेको छ । संविधानमा सिलार्इ चीनका पहिलो कम्युनिस्ट नेता तथा संस्थापक माओत्से तुङ्ग बराबरको दर्जा दिइएको छ
वासिङ्टन, (एजेन्सी) भारत भ्रमण गर्नुअगाडि सउदी अरेबियाको यात्रामा पुगेका अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले खाडी क्षेत्रमा इरानको प्रभाव न्यून गर्ने प्रयासमा बयान दिएका छन्। टिलरसनले इराकमा इस्लामिक स्टेटसँग लडिरहेका इरानको
टोक्यो, (एजेन्सी) जापानको मध्यावधि चुनावको हालसम्मको नतिजाले स्पष्ट बहुमत हासिल हुने सम्भावना देखाएपछि प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाविरुद्ध कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन्। देशमा विद्यमान संकटबीच आफ्नो
हरारे, (एजेन्सी) विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)ले आइतबार जिम्बावेका राष्ट्रपति रोवर्ट मुगावेको व्यापक जन विरोधको कारण उनलाई आफ्नो सद्भावना दूतबाट हटाएको छ। एउटा विज्ञप्ति जारी गर्दै डब्ल्यूएचओका अध्यक्ष टेड्रोस अधानोम
सिड्नी, (एजेन्सी) एकजना बेलायती तैराकीले आफ्नो जहाज नदेखेपछि र एउटा सार्कले पछइउन थालेकाले साढे सात किलोमिटर दूरी पौडेर सुरक्षित रुपमा अस्ट्रेलियाको समुद्री तटमा पुगेको बताएका छन्। गत शुक्रबार ३४
ब्युनसआयर्स, (एजेन्सी) अर्जेन्टिनाको सत्तारूढ मध्यमार्गी दक्षिणपन्थी गठबन्धनले कंग्रेसको मध्यावधि चुनावमा अत्यधिक बहुमतसहित विजय हासिल गरेको छ। आफ्नो बजारमुखी सुधार कार्यक्रम पूरा गर्ने योजनामा रहेका राष्ट्रपति माउरिसियो माक्रीको स्थितिलाई यस
अमेरिका न्युयोर्क सिटी , ( एजेन्सी) अमेरिकाको न्युजर्सी निवासी एक जना २९ वर्षीय पुरुषलाई गत वर्ष न्युयोर्क सिटीमा दुईवटा बम विस्फोट गराएको सम्पूर्ण अभियोग लगाइएको छ। गत वर्ष उक्त