जोहान्नेसवर्ग, (एजेनसी) दक्षिण अफ्रिकाको एउटा सुन खानीको सुरुङ अचानक आएको भूकम्पका कारण क्षतिग्रस्त हुँदा बिहीबार चार जना मजदुरको ज्यान गएको प्रहरी तथा उद्धारटोलीले जनाएका छन्। राजधानी जोहान्नेसवर्गदेखि पश्चिममा रहेको सिवान्ये
वासिङ्टन, (एजेन्सी) न्युजिल्यान्डका एक वरिष्ठ पूर्वनौसेनिक अधिकृतमाथि अमेरिकाको वासिङ्टनस्थित न्युजिल्यान्डको दूतावासको शौचालयमा गोप्य क्यामरा जडान गरेको आरोप लगाइएको छ। गत जुलाईमा शौचालयमा क्यामरा भेटाइँदा पूर्वकमान्डर अल्फ्रेड किटिङ दूतावासको वरिष्ठ रक्षा
ब्युनसआयर्स, (ऐजेन्सी) अर्जेन्टिनाको केन्द्रीय बैंकले राष्ट्रिय मुद्रा पेसोको तीव्र गतिमा अवमूल्यन हुन थालेपछि शुक्रबार ब्याजदर ४० प्रतिशत पुर्याएको छ। बैंकले ८ दिनभित्र तेस्रोचोटि ब्याजदरमा परिवर्तन गरेको हो। हिजो ब्याजदरलाई ३३
बेइजिङ, (एजेन्सी) चिनियाँ राष्ट्रपति सी जिनपिङले कार्ल माक्र्सको राजनीतिक सिद्धान्तप्रति अडिग रहने चीनको सत्तारूढ कम्युनिस्ट पार्टीको निर्णय ‘पूर्ण सही’ भएको बताए। शनिबार जर्मन दार्शनिकको २ सयौं जन्मजयन्तीको अवसरमा सीले उक्त
चीन । विश्वकै ठूलो मानिने चिनियाँ कम्युनिष्ट पार्टीले कार्ल माक्र्सको २०० औँ जन्मजयन्तीको अवसरमो चिनियाँ राष्ट्रपति सी चिन फिङले २१ वैशाख शुक्रबार चीनले माक्र्सवादलाई अनुसरण गरिरहने बताएका छन् । “चीनले
स्टकहोम, (एजेन्सी) स्विडेनको नोबेल पुरस्कार वितरण गर्ने संस्था नोबेल एकेडेमीले सन २०१८को साहित्यतर्फको नोबेल पुरस्कार स्थगित गर्ने वा नगर्ने विषयमा शुक्रबारसम्ममा निर्णय गर्ने बताइएको छ। उक्त जानकारी एकेडमीका प्रशासकीय निर्देशकले
वासिङटन, (एजेन्सी) अमेरिकी प्रतिनिधिसभाका १८ रिपब्लिकन सदस्यले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाको मुद्दामा उनले गरेको कामका लागि सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन्। मनोनयनका लागि लेखिएको
सिडनी, (एजेन्सी) अस्ट्रेलियाको कमनवेल्थ बैंकले झण्डै २ करोड मानिसको बैंक अभिलेख हराएको बिहीबार स्वीकार गरेको छ। ग्राहकहरूको नाम , ठेगाना, खाता नम्बर र अन्य विवरण दुईवटा चुम्वकीय टेपमा स्टोर गरिएको
भारतको राजस्थान र उत्तर प्रदेशमा बुधबार आएको आँधीले निक्कै नोक्सानी पुर्याएको छ । पछिल्लो २४ घण्टामा राजस्थानमा ३६ जना र उत्तर प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । १४० भन्दा
बेइजिङ, (एजेन्सी) उत्तर कोरियाको बस दुर्घटनामा हताहत भएका ३४ चिनियाँमा सैन्य सेवामा रहेका पूर्वचिनियाँ नेता माओत्सेतुङका एक सन्तान पनि परेको हुनसक्ने जनाइएको छ। न्यु ताङ डायनास्टी टेलिभिजन र चिनियाँ भाषाको
मुम्बई, (एजेन्सी) भारतका सबैभन्दा कुख्यात डनहरूमध्ये एक मानिने छोटा राजनलाई सन् २०११ मा मुम्बईमा एकजना क्राइम रिपोर्टरको हत्या गरेको अभियोगमा बुधबार आजीवन कारावास सुनाइएको छ। अदालतले राजनको निर्देशनमा मोटरसाइकलमा आएका
फ्लोरिडा, (एजेन्सी) फ्लोरिडाका एक पुरुषलाई चाइल्ड पोर्नोग्राफीको आरोपमा ३ सय ३० वर्ष कैदको सजाय सुनाइएको छ। अभियुक्तले फिलिपिन्समा यौन यात्रामा जाने गरेको र ससाना बच्चासँग यौन सम्पर्क गरेको आफ्ना तस्वीर
लन्डन, (एजेन्सी) बेलायतका राजकुमार ह्यारीले आफ्ना दाजु राजकुमार विलियम, ड्युक अफ क्याम्ब्रिजलाई मेगान मार्कलसँग हुन गइरहेको आफ्नो विवाहमा दुलाहाको साथी बनिदिन अनुरोध गरेका छन्। केसिंग्टन प्यालेसले उक्त खबर ट्विटरमार्फट सार्वजनिक
याङ्गुन । हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ । केही समय अघि यी दुई देशबीच शरणार्थी फिर्तागर्ने
दमासकस । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी
जेरुसलम, (एजेन्सी) इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले इजरायलले प्राप्त गरेका हजारौं दस्तावेज इरान पुरै विश्वलाई झुठो बताइरहेको पत्ता लागेको बताए। इरानले उसले कहिले पनि परमाणु हतियार विकास गर्ने प्रयास नगरेको बताएर
काठमाडौँ । पच्चीस सय ६२औँ बुद्धजयन्तीका अवसरमा सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा शान्ति पदयात्रा आयोजना गरिएको छ । कार्यक्रममा इस्लामावाद महानगरका प्रमुख शेख अन्सर अजिजले शान्ति पदयात्राजस्ता कार्यक्रम आयोजनामा नेपाली दूतावासलाई महानगरबाट
एजेन्सी । अभिनेत्री स्टोर्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मानहानिको मुद्दा दायर गरेकी छन् । आफूलाई धम्की आएको विषयमा ट्रम्पले ट्विटरमार्फत् झुठो बोलेको आरोप उनले लगाएकी छन् । डेनियल्सले न्युयोर्कमा
सोल । दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ । उक्त प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार
काबुल, (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलमा सोमबार दुईवटा शक्तिशाली बम विस्फोट हुँदा समाचार संकलन गरिरहेका थुप्रै पत्रकारसहित कम्तीमा २९ जनाको ज्यान गएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । एएफपीले काबुलमा कार्यरत