न्युयोर्क, (एजेन्सी) संयुक्त राष्ट्र संघले इराक र सिरियामा बन्दी बनाइएका हजारौं इस्लामिक स्टेट ९ आईएस० लडाकूलाई कानुनअनुसार मद्दा चलाएर रिहाइ गरिनुपर्ने माग सोमबार गरेको छ। राष्ट्र संघका मानव अधिकार मामिला
आदिस अबाबा । इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताउनुभएको छ । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता
चेङदु । चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् । सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिबार ५।४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन्
नोमपेन्ह,(एजेन्सी) क्याम्वोडियामा शनिवार एउटा सात तल्ले भवन ढल्दा कम्तिमा सातजना मानिसको ज्यान गएको तथा अन्य थुप्रै संख्यामा अझै हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । घाइते भएका कमितमा एकाइस जना मध्ये
वासिंगटन,(एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले युद्ध नचाहेको तर यदि द्वन्द्व शुरु भएको खण्डमा इरानले विनाशलिला सामना गर्नुपर्ने चेतावनी दिएका छन् । शुक्रवार एनबिसिका पत्रकार चक टोडसंग कुरागर्ने क्रममा ट्रम्पले
वासिंगटन,(एजेनसी) ट्रम्पले नब्बे दशकको मध्यतिर एउटा डिपार्टमेन्ट स्टोरको ड्रेसिंग रुममा एकजना महिलालाई वलात्कार गरेको भनी आफुलाई लगाइएको आरोप ‘ काल्पनिक ’ भएको भन्दै खण्डन गरेका छन् । साथै ट्रम्पले पिडित
लस एन्जेलस । हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ । शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सवैको मृत्यु भएको अधिकारीहरुले
कोलम्बो । श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ ।श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याउनुभएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार एक निर्देशिका
मेक्सिको सिटी । मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रबद्र्धनात्मक योजना
दमास्कस । द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुकको सार्वजनिक यातायात सेवा सुधारका लागि चीनले सिरियालाई १०० बस उपहार प्रदान गरेको छ । बिहीबार सिरियास्थित चिनियाँ राजदूताबासले एक विज्ञप्ति जारी गरी सिरियाली शहरी क्षेत्रको
नेदरल्यान्डस् । मलेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ । युक्रेनको आकाशमा उडिरहेको उक्त विमान
क्वालालम्पुर,(एजेन्सी) सन् २०१४ को जुलाईमा कल साइन एमएच १७ बोकेको मलेसिया एयरलायन्सको विमान खसालिए यता पहिलो पटक वकिलहरुले चारजना व्यक्तिलाई सो कार्यमा संलग्न रहेको अभियोगमा बुधवार मुद्धा दायर गरेका छन्
बर्लिन (एजेन्सी) जर्मनीकी चान्सलर एन्जेला मर्केलको एक भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । भिडियोमा मर्केल राष्ट्रागानका क्रममा अत्यन्तै काँपेको अवस्थामा देखिएकी थिइन् । भिडियो भाइरल भएपछि जर्मनीकी चान्सलरको स्वास्थ्यलाई
ढाका,(एजेन्सी) बंगलादेशको प्रहरीले चिनिया आर्थिक सहयोगमा निर्माणाधिन उर्जा भटी परिसरमा सयौं संख्यामा चिनिया तथा बंगलादेशी कामदारबिच भएको भिडन्त बुधवार टुँग्याएको छ । सो भटीको आशिक निर्माण कार्य सम्पन्न भइसकेका ेबताइएको
कायरो,(एजेन्सी) इजिप्टका पुर्व राष्ट्रपति मोहमद मोर्सीको सोमवार अदालतकक्ष भित्रै मृत्यु भएको छ । अचानक ढल्न पुगेका मोर्सीको धार्मिक परम्परा अनुसार अन्त्येष्टि पनि भइसकेको छ । उनका वकिलले मुश्लिम ब्रदरहुद पार्टीका
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गर्नुभएको छ । आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उहाँले मङ्गलबार
बेइजिङ, (एजेन्सी) चीनका राष्ट्रपति सी जिनपिङ यस हप्ता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्। विगत १४ वर्षमा चिनियाँ नेताको उत्तर कोरियाको यो पहिलो यात्रा हुनेछ। उत्तर कोरियाली नेता किम
नयाँदिल्ली/वासिंगटन, (एजेन्सी) अमेरिकी संसद्का दुई वरिष्ठ सिनेटसले हतियार नियन्त्रणसम्बन्धी आम्र्ड कन्ट्रोल्स एक्सपोर्ट एक्टमा संशोधनको प्रस्ताव सदनमा पेश गरेका छन्। उक्त संशोधनमा भारतलाई पनि नेटो देशको समान दर्जा दिने प्रस्ताव राखिएको
बेइजिङ, (एजेन्सी) चीनमा हालै मात्र भएको वल्र्ड इन्टेलिजेन्स कांग्रेसमा मस्तिष्क पढ्ने चिपको प्रदर्शन गरेको छ। वैज्ञानिकहरूले यसको माध्यमबाट मानव आफ्नो सोचबाट स्मार्टफोनको नियन्त्रण गर्न सक्ने दाबी गरेका छन्। उक्त चीपलार्ई
बेइजिङ, (एजेन्सी) दक्षिण पश्चिमी चिनियाँ प्रान्त सिचुआनमा आएको शक्तिशाली भूकम्पमा कम्तिमा १२ जना मानिसको ज्यान जानुका साथै अन्य १ सय जनाभन्दा बढी घाइते भएको चिनियाँ आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको