बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फेन्टानिल नामक औषधिका कारण अमेरिकीको ‘मृत्यु भएको भन्ने अभिव्यक्ति आधारहीन रहेको भन्दै यसको मङ्गलबार चीनले खण्डन गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङले फेन्टानिलको
चीन । चीनको प्राथमिक विद्यालय बाहिर भएको आक्रमणा परी ८ बालबालिकाको मृत्यु भएको छ । समर होलिडे सकिएर विद्यालय खुलेको पहिलो दिन नै विद्यालय बाहिर आक्रमण भएको थियो । चीनको
लन्डन, (एजेन्स) ।फ्रान्सको हवाई क्षेत्रमा देखिएका समस्याका कारण संयुक्त अधिराज्यतर्फ आउने तथा त्यहाँबाट उड्ने केही उडान ढिलाइ भइरहेका वा रद्द गरिएको आइतबार सरकारी अधिकारीले बताएका छन्। ब्रिटिस एयरवेजले एयर ट्राफिक
बेंगलुरु, (एजेन्सी)। भारतको महत्वाकांक्षी चन्द्र अभियान चन्द्रयान–२बाट सफलतापूर्वक अलग्गिएपछि विक्रम ल्यान्ड र चन्द्रमामा अवतरणका लागि अगाडि बढेको छ। विक्रम ल्यान्डर सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिण ध्रुवमा ‘सफ्ट ल्यान्डिङ ‘ अर्थात सुरक्षित
टोक्यो, (एजेन्सी) । जापानले आफ्नो तटीय शहर ताइजीमा पुनः विवादास्पद वार्षिक डोल्फिन शिकार कार्यक्रम शुरू गरेको छ। यस शिकारका लागि ती डोल्फिनलाई खाडीतर्फ धपाइन्छ र त्यहाँको पानीको गहिराइ कम भएको स्थानमा
वासिंगटन, (एजेन्सी)।अमेरिकाका वरिष्ठ नेता तथा डेमोक्र््याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीको दौडमा समावेश रहेका बर्नी सेन्डर्सले काश्मिरमा भारतको पछिल्लो कदम अस्विकार्य भएको बताएको छ। काश्मिरको स्थितिलाई लिएर आफू चिन्तित रहेको पनि
काठमाडौं । विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक सु लुक्लीलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।नेपाली बैंकको एटीएम प्रणाली ह्याक गरेको प्रकरणमा आइतबार पक्राउ गरेको थियो । उच्च
यमन । यमनको जेलमा हवाई हमला हुँदा ६० जनाको मृत्यु भएको छ । २ सेप्टेम्बरमा साउदी र युएईको सेनाको संयुक्त गठबन्धनले गरेको हमलामा ५० जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय
माल्दिभ्स । माल्दिभ्समा ५ वर्षदेखि हराइरहेका एक पत्रकारको हत्या भएको पुष्टि भएको छ ।अलक्वायदा सम्बद्ध हतियारधारी समूहले पत्रकार अहमेद रिलवानको हत्या गरेको पुष्टि भएको हो । अहमेद २०१४ मा माल्दिभ्सबाट
एजेन्सी, प्रशिक्षक आकाशमै अचेत भएपछि एक प्रशिक्षार्थी विमानचालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गरेका छन्। उनलाई विमान उडाउन सिकाउँदै गर्दा उनका प्रशिक्षक बेहोस भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रकसँग
काठमाडौँ । भारतमा नेपाली बोलेकै आधारमा दुई बालिकालाई विद्यालयबाट निकालिएको छ। भारतको प्रतिष्ठित ऐमिनेंट पब्लिक स्कुलमा पढ्ने दुईजना नेपाली बालिका अवनिाश खड़का र उनकी बहिनी अनुष्का खड़काले आफूलाई नेपाली बोलेकै
काठमाण्डौँ । फिलिपिन्समा एउटा एअर एम्बुलेन्स दुर्घटना भएको छ ।आइतबार दिउँसो फिलिपिन्समा भएको विमान दुर्घटनामा सबै यात्रुको ज्यान गएको फिलिपिनी प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित
ह्यूस्टन ,(एजेन्सी)।अमेरिकाको टेक्सासमा एक महिना भित्रै दोस्रो पटक भएको गोली काण्डमा कम्तिमा पाँचजना व्यक्तिको ज्यान जानुका साथै अन्य थुप्रै घाइते भएको प्रहरीले जनाएको छ। मिडल्यान्ड र ओडेस्सा शहरबीच बन्दुकधारीको कार
साना,(एजेन्सी)।साउदी फौजको नेतृत्वमा शनिबार राति यमनको धमार प्रान्तमा भएको हवाई आक्रमणमा कम्तीमा ५० जना जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। सो मन्त्रालयले साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा
नयाँदिल्ली (एजेन्सी)। भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थव्यवस्थाको स्थिति अत्यन्त चिन्ताजनक रहेको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको कुप्रबन्धनका कारण अर्थव्यवस्था मन्दीमा गएको उनले बताए। भारत सरकारले २ दिन अगाडि जारी गरेको
लेबनान । लेबनानी हेजबुल्ला समूहले सीमा क्षेत्रमा आएको इजरायली सेनाको गाडीलाई आइतबार आक्रमण गरी पूर्णरूपमा क्षति पु¥याएको बताइएको छ । उक्त समूहका अनुसार गाडीमा रहेका इजरायली सेनामध्ये केहीको मृत्यु भएको
मनिला । आइतबार दिउसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा
साना । हुथी विद्रोहीविरोधी कारबाही सञ्चालन गर्दै आएको साउदी अरब नेतृत्वको गठबनधन सेनाले कैदीहरू राखिएको एक केन्द्रमा गरेको हवाई आक्रमणमा १०० जनाभन्दा बढी ब्यक्तिको मृत्यु भएको विश्वास गरिएको अन्तर्राष्ट्रिय रेडक्रस
अमेरिका । अमेरिकाका एक वरिष्ठ नेता तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीमा उठेका बर्नी स्याण्डर्सले कश्मीरमा भारतको कदम स्वीकार्य नभएको बताएका छन् । बर्नीले आफू कश्मीरको हालतलाई लिएर चिन्तित भएको
मनिला । फिलिपिन्समा एउटा सानो विमान (एअर एम्बुलेन्स) दुर्घटनामा परी कम्तीमा सात जनाको निधन भएको अधिकारीहरूले बताएका छन् । आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा भएको विमान दुर्घटनाका कारण निस्केको आगोको मुस्लोका