जलालावाद । अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कैयाँै घाइते भएको
लस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गर्नु भएको छ । उत्तरपूर्वी सिरियामा गत अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमणमा
काबुल । अफगान निर्वाचन आयोगले गत महिना भएको अफगान राष्ट्रपतिको निर्वाचनको नतिजा शनिबार घोषणा गर्न नसक्ने बताएको छ । आयोगका सचिव हबिब–उर रहमानले सबै मतदाताको बायोमेट्रिक परीक्षण र प्रशोधन गर्न
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अमेरिकी करवृद्धिको प्रत्यक्ष असर एयरबस, फ्रान्सेली मदिरा ९वाइन०
सियोल । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त हुनुभएको छ । गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुग्नुभएकी जेनानीले बिहीबार कोरियाली विदेश
एजेन्सी । । अमेरिकाको हवाइजहाज निर्माता कम्पनी बोइङ र जर्मनीको लक्जरी कार निर्माता पोर्सले उड्ने विद्युतीय कार निर्माण गर्ने बताएका छन् । बोइङ र पोर्सले उड्ने विद्युतीय कारको अवधारणा बनाउन
लन्डन, (एजेन्सी)।बेलायत र युरोपेली संघले ब्रेक्जिट सम्झौतामा सहमति गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली परिषद्का अध्यक्षले बिहीबार उक्त सम्झौताको घोषणा गरेका हुन्।उक्त सम्झौता कार्यान्वयनका लागि युरोपेली तथा बेलायती
लन्डन, (एजेन्सी)।भारतीय नेता महात्मा गान्धीले काला जातिविरुद्ध लागेको प्रशस्त दस्तावेज भएकाले उनको सालिक अस्वीकार गरिनुपर्ने बेलायतको म्यान्चेस्टरका विद्यार्थी अभियन्ताहरुले बताएका छन्। गान्धीको १ सय ५०औं जन्म जयन्तीको अवसरमा म्यान्चेस्टर नगर
बेइजिङ, (एजेन्सी)। हङकङको नेता क्यार्री लामलाई बिहीबार दोस्रो दिन पनि संसद्मा प्रश्नहरुको उत्तर दिने क्रममा विपक्षी विधायकहरुले होहल्ला गरेर अवरोध पुर्याएका छन्। ती विधायकहरुले प्लेकार्ड उचाल्दै नाराबाजी गर्न थालेपछि एघारजना विपक्षीलाई
वासिङ्टन, (एजेन्सी)।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोग अनुसन्धानमा सशक्तरूपमा संलग्न रहेका भेटरान अमेरिकी डेमोक्रेटिक कंग्रेस एलिजाह कम्मिंग्सको ६८ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक सूत्रले बिहीबार जनाएको छ। उनको कार्यालयले लामो
अङ्कारा । सिरियाको पूर्वी क्षेत्रमा टर्कीद्वारा सैनिक आक्रमणलाई तीब्र बनाइरहेको समयमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओ बिहीबार टर्की आउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले सिरियाली कुर्र्दिस
ब्रसेल्स । युरोपेली संघबाट बेलायत बाहिरिनेबारेमा युरोपेली संघ (इयु) र बेलायतले नयाँ सम्झौताका लागि सहमति भएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत् नयाँ सम्झौतामा पुगेको संघका अध्यक्ष क्लाउड यङ्कर र
वासिङटन । अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ । संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४–६०
संयुक्त राष्ट्रसंघ । सिरियाली कुर्द लडाकूहरुबिरुद्ध टर्कीले केही दिनयता घातक आक्रमणलाई निरन्तरता दिएसँगै त्यसबाट उत्पन्न परिस्थितिप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ । यद्यपि यी घातक हमलाहरुको अन्त्य गर्न मागगर्दै
टोकियो । जापान सरकारले सम्राट नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्नेतर्फ विचार गरिरहेको जापानको सरकारी टेलिभिजन एनएचकेले बिहीबार जनाएको छ । “हागिबिस” नाम दिइएको आँधीका कारण जापानमा व्यापक जनधनको क्षति भएका कारण
नयाँदिल्ली, (एजेन्सी)।विश्वव्यापी भोक सुचकांक ‘ग्लोबल हंगर इन्डेक्स’को यस वर्षको सूचीमा नेपालको स्थान ७३औं पुगेको छ। १ सय १७ देशको सूचीमा भारत दक्षिण एसियामै सबैभन्दा तल १ सय २ औं स्थानमा
बेइजिंग, (एजेन्सी)। संसद्मा अवरोध र होहल्ला हुन थालेपछि हङकङका नेता क्यारी लामले बुधबार संसद्को वार्षिक सम्बोधन कार्यक्रम रोक्न बाध्य भएकी छिन्। विपक्षी विधायकले विधान परिषद्को महाधिवेशनमा चिच्याउँदै नारावाजी गरेर अवरोध पुर्याएका
प्योंङयाङ, (एजेनसी)। उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनए बुधबार आफ्नो सर्वोच्च नेता किम जोंग उनले देशकै सबैभन्दा अग्लो पहाड घोडामा बसेर चढेको जनाएको छ। केसीएनएले सार्वजनिक गरेका थुप्रै तस्वीरमा हिउँले भरिएको
नयाँदिल्ली, (एजेन्सी)।राम मन्दिर–बाबरी मस्जिद विवादमा ४० दिन लगातारको सुनुवाइ बुधबार पूरा भएको छ। प्रधान न्यायधीश रंजन गोगोइ नोभेम्बर १७ मा पदबाट निवृत्त हुने भएकोले सर्वोच्च अदालतले यस मुद्दामा आफनो फैसला
खर्तुम । सुडानमा बुधबारदेखि देशव्यापी युद्धबिरामको घोषणा गरिएको छ । सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार बुधबार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धबिराम घोषणा गर्नुभएको हो । “सुडानमा