इराक । इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा अमेरिकी अधिकारीहरूको सुरक्षाका लागि चिन्ता नलिन आश्वासन दिनुभएको छ । इराकस्थित अमेरिकी राजदूतावास नजिकै हिंसात्मक विरोध प्रदर्शन भइरहेका समय प्रधानमन्त्री अदेल अब्देल
इन्डोनेसिया । इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । दशौँ
इरान । इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । इरानी भू गर्भ विभागका अधिकारीहरुले
एजेन्सी, ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ। ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक
न्युज अफ नेपाल, काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच भिडन्त हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको
सोल, (एजेन्सी)। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफूले संयुक्त राज्य अमेरिकासँगको निशस्त्रीकरण वार्ताको दौरान आणविक र लामो दुरीको क्षेप्यास्त्र परीक्षण कार्य स्थगित राख्न गरेको निर्णयलाई अन्त्य गर्न लागेको
नयाँ दिल्ली (एजेन्सी) । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख के. सिवनले चन्द्रमाका लागि इसरो चन्द्रयान–३ परियोजनामा काम गरिरहेको पुष्टि गर्दै सन् २०२१ सम्ममा प्रक्षेपण गर्न सकिने जानकारी दिए।
काठमाडौ । इन्डोनेसियामा आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका बेला उनकी
मेक्सिको । कारागारमा कैदी कैदीबीच भएको झडपको क्रममा मेक्सिकोमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा मङ्गलबार दिउसो सो झडप भएको स्थानीय सञ्चार
टोकियो, (एजेनसी)। निसान कम्पनीका पूर्वप्रमुख कार्यकारिणी अधिकारी कार्लोस गोस्न जापानबाट भागेर लेवनान पुगेको मंगलबार जापानी सञ्चार माध्यमले जनाएको छ। आर्थिक हिनामिनाको अभियोगमा उनीविरुद्ध जापानमा मुद्दा चलिरहेको छ। एक विज्ञप्तिमा मार्फत
ढाका, (एजेन्सी)। बंगलादेश सरकारले भारतसँगको सीमा इलाकामा एक किलोमिटरको दायरामा मोबाइल नेटवर्क बन्द गर्न आदेश दिएको छ। यसले सीमा इलाकामा मोबाइलमा इन्टरनेट सेवा बन्द हुनेछ। बंगलादेशको टेलिकम विभाग बीटीआरसीका तर्फबाट
क्लालाम्पुर, (एजेन्सी)। मलेसियाका विदेश मन्त्री दतुक सैफुद्दिन अब्दुल्लाले प्रधानमन्त्री महाथिर मोहम्मदको टिप्पणीबाट उत्पन्न विवादका बाबजुद भारतसँग राम्रो सम्बन्ध रहेको बताएका छन्।भारतका तर्फबाट मलेसियाली उच्चायुक्तलाई बोलाइनु एक सामान्य राजनीतिक प्रक्रियाको हिस्सा
ओमशंकर श्रेष्ठ, काठमाडौं। आज २०१९ को अन्तिम दिन। यस वर्षलाई समीक्षा गर्न बस्दा महाशक्ति अमेरिका, छिमेकी भारत र चीन अनि ‘ब्रेक्जिट’ मा अल्झिएको बेलायतलगायतका सन्दर्भहरू उजागर भएर सामुन्य आउँछन्। झन्डै
न्युज अफ नेपाल, काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई उनकी प्रेमिका केरी साइमोन्डसले सेकेन्ड ह्यान्ड मोटरबाइक उपहार दिएकी छन् । साइमोन्डसले क्रिसमसको अवसर पारेर जोनसनलाई ३१ वर्ष पुरानो यामाहाको टिटी-आर
काठमाडौँ । चिनको एक अदालतले अनधिकृत प्रोटेस्टेन्ट चर्चका पादरीलाई नौ वर्षको कारावास सजाय दिएको छ । ती पादरी अहिले जेलमा छन् र उनीविरुद्ध राज्यविरोधी काम गरेको आरोप छ । चीनको
मनिला । फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबारसम्म मृत्यु हुनेको संख्या बढेर ४७ पुगेको छ भने अरु नौ जना अझै
सिड्नी । अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी
एजेन्सी, अमेरिकाको टेक्सास राज्यमा रहेको एक चर्चमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। ह्वाइट सेटलमेन्टको चर्च अफ क्रिस्टमा आइतबार बिहान प्रार्थना भइरहेका बेला एक बन्धुकधारीले गोली चलाएका थिए। दुई
चोङ्गकिङ, चीन । चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । चोङ्गकिङको फुलिङ जिल्लामा रहेको
लसएन्जलस, (एजेन्सी)। खगोलशास्त्रीहरूले बृहस्पति र मंगलग्रहबीचमा रहेको चट्टानयुक्त बेल्टमा साइकी नामक एक विशाल धातुयुक्त छुद्रग्रहको अध्ययन गरिरहेका छन्। यो छुद्रग्रहमा पृथ्वीमा रहेका सबैलाई अर्बपति बनाउन पर्याप्त हुने सुन रहेको उनीहरूको