लन्डन, (एजेन्सी)। बेलायतमा १ सय ५९ वा यौन अपराध अभियोग लगाइएका एकजना पुरुष अहिलेसम्मकै सबैभन्दा कुख्यात बलात्कारीको रूपमा पहिचान भएको प्रहरीले जनाएको छ। ३६ वर्षीय इन्डोनेसियाली रेनहार्ड सिनागा ४८ जना
लन्डन, (एजेन्सी)। बेलायतकी महारानी एलिजावेथका नाती राजकुमार ह्यारीले उनी र उनकी पत्नी मेगन मार्कल राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने र आफूलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन काम गर्ने घोषणा गरेका
वासिङटन/तेहरान, (एजेन्सी)। इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानद्वारा क्षेप्यास्त्र हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा गरेको सम्बोधन इरान, जनरल सुलेमानी, परमाणु सम्झौताका विषयमा केन्द्रित रह्यो। सम्बोधनमा ट्रम्पले इरानी क्षेप्यास्त्र हमलामा
काठमाडाैँ । पूर्वी डीआर कङ्गोे शहर गोमामा बिहीबार अवतरण गर्ने क्रममा ६७ यात्रुसहित रहेको दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी भएको छ । विमानमा कुनै हताहत भने नभएको संयुक्त राष्ट्रसंघले जनाएको
हेफेइ । सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । चीनको आन्हुइ प्रान्तमा पर्ने हेफेइमा बुधबार दिउसो भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय सार्वजनिक सेवा
काठमाडौँ । रसियामा ६.३ रेक्टर स्केलको भुकम्प गएको छ । रुसको चोकट्सकी एभ्टोनोमनी ओक्रग केन्द्रबिन्दु भएर भुकम्प गएको यु एस ए जियोलोजिकल सर्वेक्षणले जनाएको छ । भुकम्पबाट सो क्षेत्रको आसपासमा
नयाँ दिल्ली । भारत सरकारले विदेशी कूटनीतिज्ञहरुले भारतसहित कश्मीरको भ्रमण गर्न पाउने भएका छन्। भारतले काश्मिर स्वायत्तता र राज्यको अधिकार प्रदान गर्ने दशकौं पुरानो कानुन खारेज गरेपछि गत वर्ष यो
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिनुभएको छ । यस कुरालाई ध्यानमा राखी अमेरिकाले
क्यानर्बेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताउनु भएको छ । संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक
वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गर्नुभएको छ । अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गर्नुभएको हो ।
न्युज अफ नेपाल, काठमाडौं । बेलायती राजकुमार ह्यारी र पत्नी मेगानले राजपरिवारको वरिष्ठ सदस्य पद त्याग्ने र आर्थिक रूपमा स्वतन्त्र हुनको लागि काम गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल
बग्दाद (एजेन्सी)। इरानले आफना कमान्डरको मृत्युको बदला लिन गत राती इराक स्थित अमेरिकी सैन्य अखडामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। उक्त आक्रमणमा अमेरिकाका ८० सैनिक मारिएको इरानले दावी गरेको छ।
तेहरान,(एजेन्सी)। इरानको राजधानी तेहरानमा भएको वोइँग ७३७ – ८०० विमान दुर्घटनामा त्यसमा सवार यात्रु र चालक दलका सदस्य गरी कूल १ सय ७६ जनाको निधन भएको सरकारी समाचार निकायले बुधवार
तेहरान । इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको सो विमान उड्ने वित्तिकै दुर्घटना भएको थियो । यस विमानमा कम्तीमा
मोन्टेभिडिओ । अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा दक्षिण अेमरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ । “यही जनवरी ६
बग्दाद । इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले बुधबार क्षेप्यास्त्र आक्रमण गरेको छ । अमेरिकी र इरानी दुवै तर्फका अधिकारीहरुले आक्रमणको घटना भएको पुष्टि गर्दै थप विवरण भने आउन
काठमाडौँ । इरानमा बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्य मरेको आशंका गरिएको छ। १ सय ७० यात्रु र १२ जना चालक दलका
नयाँदिल्ली (एजेन्सी)। भारतको राजधानी दिल्लीमा सन् २०१२ डिसेम्बर १६मा भएको निर्भया मामिलाका चारै जना दोषी विरुद्ध डेथ वारेन्ट जारी गरिएको छ। पटियाला हाउस अदालतले फाँसीका लागि जनवरी २२ को विहान
न्युयोर्क,(एजेन्सी)। एउटा वृत्तचित्रमा चर्चित गायक माइकल ज्याक्सनले यौन दुव्र्यवहारगरिएका भनी उल्लेखित दुई व्यत्तिले ज्याक्सनका दुईवटा कम्पनी विरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सक्ने अमेरिकाको एक अदालतले आदेश दिएको छ। वेड रोब्सन
नयाँदिल्ली,(एजेन्सी) । दिल्ली विश्वविद्यालयमा आइतवार लठी बोकेका मुकुन्डोधारी पुरुषहरुबाट भएको आक्रमणको सोमवार भारत भरिका बिद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्। यस घटनामा घाइते भएक जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) का कमितमा द्धालिसजना