लन्डन, (एजेन्सी)। राजकुमार ह्यारी दम्पतीद्वारा शाही पद परित्याग गरेको विषयमा छलफलका लागि महारानी एलिजावेथ द्वितीयले निजी निवास सेन्ड्रिंगम स्टेटमा आपत्कालीन बैठक बोलाएकी थिइन्। बैठकमा राजपरिवारका वरिष्ठ पद छोडने घोषणा गरिसकेका
नयाँदिल्ली, (एजेन्सी)। सांघाई सहयोग संगठन (एससीओ)को आयोजना गर्ने जिम्मेवारी यो वर्ष भारतले पाएको छ। यस शिखर सम्मेलनमा भाग लिन पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि भारत आउन सक्ने अनुमान गरिएको छ।
काठमाडौं । दक्षिण अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ । खडेरी र पानीको समस्यासँग जुधिरहेको उक्त क्षेत्रमा ऊँटले धेरै पानी खाइदिएपछि हेलिकप्टरबाट गोली हानेर मारिएको छ । ५
फ्रान्स । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले लिबियाको संकट समाधानका लागि त्यहाँ तत्कालै युद्धविराम गर्न आग्रह गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई पनि लिबियाको संकट समाधानका लागि आवश्यक वातावरण निर्माण गर्न
काठमाडाैँ । पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि हत्या आतङ्क जारी राखेको समूह अल सबाबले उक्त
काठमाडाैँ । पाकिस्तान नियन्त्रित काश्मिरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपात सम्वन्धी विभिन्न घटनामा परी अरु कैयौँ बेपत्ता पनि भएका छन् ।
टोक्यो, (एजेन्सी)। पानी चर्चित अर्बपति युसाका मेजावा चन्द्रमामा आफूसँगै जाने महिला साथी खोजीमा रहेका छन्। ‘स्पेस एक्स’ कम्पनीमार्फत उनी चन्द्रमामा जान लागेका हुन्। विश्व इतिहासमै पाँच दशकपछि चन्द्रमा जाने ४४
बैंकक, (एजेन्सी)। थप राजनीतिक स्वतन्त्रताको माग गर्दै सेना समर्थित सरकारको विरोधमा थाइल्यान्डमा आयोजित पार्क दौड कार्यक्रममा हजारौं व्यक्तिले सशभागिता जनाएका छन्। राजधानी बैंककमा आयोजित तानाशाहविरद्धको दौडमा भाग लिन कम्तीमा १०
लन्डन (एजेन्सी)। बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलको शाही भूमिका परित्यागको घोषणाले बेलायतमा ठूलो हलचल मच्चाइरहेको छ। यस मामिलालाई लिएर महारानी एलिजाबेथ द्वितीयले यस मुद्दालाई लिएर आपतकालीन बैठक
इस्लामावाद, (एजेन्सी)। पाकिस्तानको लाहौर उच्च अदालतले पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाउने विशेष अदालतलाई गैरकानुनी भएको फैसला दिएको छ।अदालतको फुलबेन्चले उक्त फैसला सोमबार पूर्वजनरल परवेज मुसर्रफको याचिकामा
काठमाडौं । इरान र अमेरिकाको दुस्मनीका बारेमा कसैलाई बताइरहनु परेन। केही महिनायता बढेको तीव्र विवाद, तनाव र पछिल्लो समय इरानकै सबैभन्दा शक्तिशाली सैन्य कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा इन्टर्नका रुपमा छिरेको तीन दिनमै वुल्फ कुकिअर नामका १७ वर्षीय किशोरले नयाँ ग्रहको प्रमाण प्राप्त गरेका छन्। ट्रान्सिटिङ एक्सोप्लानेट सर्वे सेटेलाइट (टेस) ले उक्त
इदलिब, सिरिया । सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध सेनाले हवाइ आक्रमण गरेको जनाइएको छ । सो आक्रमणमा परी कम्तीमा सात जना सर्वसाधारण मारिएका सोमबार बिहान प्राप्त समाचारमा जनाइएको छ । मारिएका
लण्डन । बेलायती राजकुमार ह्यारी दम्पतिको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ । महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारी समेतका बीचमा छलफल भएको राजपरिवार श्रोतले
मड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नयाँ मन्त्रीपरिषद्का सदस्यहरुको नामावली सार्वजनिक गर्नुभएको छ । आइतबार सार्वजनिक गरिएका २२ मन्त्रीहरु मध्ये ११ जना महिला र ११ जना पुरुष रहेको समाचारमा जनाइएको
सिड्नी, (एजेन्सी)। दक्षिण पूर्वी अस्ट्रेलियाको आकाश हालैका दिनमा रातो देखिन थालेको छ। तापक्रमले सबै कीर्तिमान तोडिसेकेको छ। सुख्खा जंगल र चर्को हावाका कारण आगो झन् भयावह बनिरहेको छ। यो महिना
वासिंगटन, (एजेन्सी)। भीषण वर्षासँगै दक्षिणी अमेरिकामा आएको तीव्र गतिको आँधीको कारण कम्तीमा ११ जना मानिसको ज्यान गइसकेको अमेरिकी सञ्चार माध्यमले आइतबार जनाएको छ। अलावामा, लुजियाना र टेक्सास राज्यमा ती व्यक्तिहरूको
तेहरान, (एजेन्सी)। इरानका लागि बेलायती राजदूत तेहरानमा तीन घन्टाका लागि पक्राउ परेका छन्। युक्रेनी विमान दुर्घटनाका पीडितले गरेको श्रद्धाञ्जली सभा तथा प्रदर्शनमा सहभागी भएको जनाउँदैै राजदूत रब म्याकेयरलाई पक्राउ गरिएको
ताइपेइ, (एजेन्सी)। ताइवानका राष्ट्रपति त्साइ इर्ङ वेनले दोस्रो कार्यकालका लागि आइतबार चुनाव जितेकी छन्। यस चुनावमा चीनसँग सुमधुर सम्बन्ध नराख्नेहरूले बहुमत ल्याएको छ। त्साइले आफ्नो प्रतिद्वन्द्वी हान कुओलाई निकै पछाडि
काठमाडाैँ । क्षेत्रीय द्वन्द्वलाई कम गर्नु नै एकमात्र समाधान रहेको ठहर कतार र इरानका अधिकारीहरूले गरेका छन् । अमेरिका–इरानबीचको द्वन्द्व कसिलो बन्दै गर्दा कतारी अमीर शेख तमीम बिन हमद अल–थानीले