एजेन्सी, क्यानडामा करिब ५० लाखभन्दा धेरै मानिस भोकमरीको चपेटामा परेका छन् । सोमबार सार्वजनिक भएको एक अध्ययन रिपोर्टले विकसित देशमा पनि खाद्य असुरक्षा एउटा गम्भीर समस्या भएको देखाएको छ ।
बेइजिङ, (एजेन्सी)। चिनियाँ अधिकारीहरुद्वारा पाइजामा लगाएका नागरिकलाई असभ्य भनेपछि सामाजिक सञ्जाल तथा अनलाइनमा व्यापक बहसको विषय बनेको छ। चिनियाँ जनताले यस घटनामा अधिकारीप्रति आक्रोश पनि व्यक्त गरेका छन्। चीनको एक
बेइजिङ, (एजेन्सी)। नयाँ भाइरस कोरोनाको कारण मर्नेको संख्या ९ पुगेपछि चीन सरकारले बुधबार जनतालाई मध्य चीनमा अवस्थित वुहान शहरमा नजना र त्यहाँबाट कोही पनि अन्यत्र पनि नजान आह्वान गरेको छ।
वासिंगटन, (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ऐतिहासिक महाअभियोगको सुनवाइ अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा आरोप प्रत्यारोपबीच शुरू भएको छ। सत्ताको दुरूपयोग र संसद्को काम कारबाहीमा अवरोध गरेको आरोपमा ट्रम्पविरुद्ध महाअभियोग
काठमाडौँ । मंगोलियामा अत्यधिक जाडोका कारण २६ हजारभन्दा बढी जनावरको मृत्यु भएको छ। शिशिर ऋतु चलिरहेकाले अत्यधिक चिसो भएको र ती जनावरहरु मरेको मंगोेलियाका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
बेइजिङ। चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको घोषणा गरेका छन् । यो भाइरस मङ्गलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको छ
एथेन्स । वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति बन्न लाग्नु भएको छ । राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरिसक्नु भएको छ
नयाँदिल्ली, (एजेन्सी)। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२० का लागि भारतको आर्थिक वृद्धिदरको पूर्वानुमानलाई तल झार्दै ४ दशमलव ८ प्रतिशत पुर्याएको छ। आईएमएफको यो पूर्वानुमान गैरबैंकिङ वित्तीय कम्पनीमा दबाबलगायत ग्रामीण
बेइजिङ, (एजेन्सी)। चीनभरि तिव्र गतिमा फैलिरहेको नयाँ खालको रहस्यमय कोरोना भाइरसको संक्रमणका कारण चौथो व्यक्तिको ज्यान गएको छ । यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने सरकारी चिनियाँ सरकारी निकायले मंगलबार
काठमाडौँ । चीनमा इन्टरपोलका पूर्वप्रमुख मेङ होङग्वेइलाई अदालतले साढे १३ वर्षका लागि जेल सजाय तोकेको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठनलाई नै हल्लाउने घटनाको रुपमा लिइएको घुस प्रकरणमा उनीविरुद्ध तियान्जिनस्थित अदालतले मंगलबार
लन्डन, (एजेन्सी)। विश्वमा एकल तथा अविवाहित वा विवाहित महिलासमेतलाई पुरुष पार्टनरको अभाव र अनुपस्थितिमा यौन प्यास मेटाउन विभिन्न रंग, आकारप्रकारका खेलौना लिंग अर्थात् भाइब्रेटर बजारमा सर्वसुलभ हुँदै आएको सर्वविदितै छ।
वासिंगटन, (एजेन्सी)। अमेरिकाको फ्लोरिडामा आयोजित संगीत महोत्सवको दौरान स्टेजमा गीत गाउँदागाउँदै अमेरिकाका चर्चित लोकगायक तथा गीतकारको मृत्यु भएको छ। स्टेजमा ती ७१ वर्षीय गायक डेविड ओल्नी छेउमै बसेर संगीत बजाउँदै
बग्दाद, (एजेन्सी)। विशेष सूचनाका आधारमा इराकको मोसुल शहरमा आतंककारी पक्राउ गर्न गएको सुरक्षकर्मीहरूको विशेष टोली आतंककारीको रुप देखेर एकछिन अलमलमा परेको छ। सो टोली इस्लामिक लडाकू समूह (आईएस) मा आवद्ध
क्वालालम्पुर, (एजेन्सी)। मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार उनको देशबाट पाम तेल आयात बहिष्कार गरेकोमा भारतविरुद्ध कुनै जवाफी कारबाही नगर्ने प्रष्ट पारेका छन्। भारतजस्तो विशाल अर्थव्यवस्थाको अगाडि मलेसियाको तुलना नहुने भएकाले
बेइजिङ, (एजेन्सी)। चीनमा विगत ७० वर्षमा सबैभन्दा न्यून जन्मदर बनेको छ। एक सन्तानको विवादास्पद नीति परिवर्तन गरिसकेको भए पनि त्यहाँको जन्मदरमा सुधार देखिएको छैन।यसको प्रत्यक्ष असर चीनको अर्थ व्यवस्थामा पनि
काठमाडौं । बीमा कम्पनीबाट करोडौं ठग्ने कोसिस गरेको आरोपमा बेलायतमा बस्ने सैयद बुखारीललाई जेल सजाय हुने भएको छ ।आफ्नै मृत्युको नाटक गरी १४ करोड ७७ लाख बीमाको रकम असुल्न खोज्ने
काठमाडौं । अफगानिस्तानमा आइतबार अज्ञातसमूहद्वारा एकै परिवारका चार सदस्यको हत्या भएको छ। अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश गरी एकै परिवारका चार सदस्यको
इस्लामावाद । बाथरुममा गिजरबाट ग्यास लिक भएर पाकिस्तानमा २ दिदिबहिनीको मृत्यु भएको छ । २४ वर्षकी मारिया र १७ वर्षकी नादिरा रहमानको मृत्यु भएको हो। पाकिस्तानको पंजाब प्रान्तको दौलत नगरमा
एजेन्सी, चिनियाँ राष्ट्रपति सि चिनफिङ दुई दिने भ्रमणमा अहिले म्यानमारमा छन्। शनिबार राष्ट्रपति सिले म्यानमारकी नेतृ आङसाङ सूचीसँग भेटवार्ता गरेका थिए। भेटपछि नेतृ सूचीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा बर्मेली भाषामा
एजेन्सी । अफ्रिका महादेशकै सबैभन्दा धनी महिलाले आफ्नै देशलाई लुटेर र भ्रष्टाचारको माध्यमबाट सम्पत्ति आर्जन गरेको गोप्य दस्तावेजहरुबाट खुल्न आएको छ । आफ्ना पिता प्राकृतिक स्रोतहरुले धनी राष्ट्र एङ्गोलाको राष्ट्रपति