वासिंगटन,(एजेन्सी) । अमेरिकी वायु सोले एउटा गोप्य मिसनका लागि एक्स –३७ बि अन्तरिक्ष विमान बोकेको एटलस भि रकेटको सफल प्रक्षेपण गरेको अमेरिकी सरकारी अधिकारीहरुले बताएका छन् । आइतवार यो रकेट
तेहरान,(एजेन्सी) । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आइतवार मध्य पुर्वबाट अमेरिकी फौज फिर्ता लाने इरानको माग दोह¥याउँदै इराक , इरान र सिरियाबाट अमेरिकीहरुलाई निष्कासन गरिने चेतावनी दिएका छन् ।
रियो दि जेनेरो,(एजेन्सी) । ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोको मेयर ब्रुनो कोभासले सोमवार कोरोना महामारीग्रस्त बिरामीहरुको संख्याको चाप अत्यधिक भएको र माग अनुरुप अस्पतालहरुमा आपतकालिन शैया नभएका कारण स्वास्थ्य
प्योंगयांग (एजेन्सी) उत्तर कोरियाली राजधानी प्योंगयांगको मेन स्क्वायरमा राखिएको किम जोंग उनका हजुरबुबा तथा देशका संस्थापक नेता किम इल सुंग र पिता किम जोंग इलका ठूला तस्विरहरु हटाएपछि उत्तर कोरियालाई
क्यालिफोर्निया (एजेन्सी) अमेरिकाको क्यालिफोर्निया स्थित एक कम्पनीले कोरोना भाइरस संक्रमणको उपचार खोज गरेको दावी गरेको छ । बायोटेक कम्पनी सोरेन्टो थेरापेटिक्सले यस महामारीको उपचारका लागि उसले एसटीआई-१४९९ नामक एन्टिवडी तयार
स्टकहोम,(एजेन्सी) । अत्यन्तै खतरनाक ढंगले कोरोना भाइरस महामारी फैलिरहेपनि विश्वका अन्य मुलुकहरुका तुलनामा त्यति गम्भीर नदेखिएको अनौठो राष्ट्रको रुपमा स्विडेनले आफुलाई प्रस्तुत गरिरहेको छ । कोभिड १९ को कारण अहिले
वासिङ्टन, (एजेन्सी) । अमेरिकी डेमोक्रेटहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश विभागको आन्तरिक निगरानी निकायका एक जना वरिष्ठ कर्मचारीलाई वर्खास्त गरेको घटनामाथि अनुसन्धान शुरू गरेका छन् । महानिरीक्षक स्टिव लिनिकले कार्यालयमा विदेश
जेरूसेलम। इजरायलमा लगभग एक वर्षको अन्तरालमा तीन पटक भएको निर्वाचनपछि पनि कुनै दललाई स्पष्ट बहुमत नमिलेपछि बनेको नयाँ गठबन्धन सरकारले आइतबार शपथ ग्रहण गरेको छ । अप्रिलमा इजरायलको सबैभन्दा लामो
इस्लामावाद, पाकिस्तान। पाकिस्तानमा इद मनाउनका लागि भन्दै सरकारले छ दिने इद विदा घोषणा गरेको छ । सरकारले यही मे २२ देखि २७ तारिखसम्म छ दिन विदा दिने निर्णय गरेको अधिकारीहरुले
बेइजिङ । बेइजिङले कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रोकथाम र नियन्त्रणका लागि ६८२ नर्सिङ होममा लिइएको कडा निगरानीलाई सोमबारदेखि केही खुकुलो पार्ने बताएको छ । चीनमा कोरोना भाइरसकाृ सङ्क्रमणको जोखिम बढ्दै
एजेन्सी । कोरोना भाइरसका कारण हालसम्म बेलायतमा ६३ जना नेपालीको मृत्यु भइसकेको छ । लण्डनस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । मृत्यु हुनेमा
इस्लामावाद,(एजेन्सी) । ‘ सामाजिक प्रतिष्ठाका लागि हत्या ’ को नाममा उत्तर पश्चिमी पाकिस्तानमा १६ र १८ वर्षका दुईजना किशोरीको हत्या भएको छ । तिनीहरुको एउटा भिडियो इन्टरनेट मार्फत भाइरल भएपछि
बेइजिङ । चीनमा कोरोना भाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोनाभाइरसको उद्गमस्थल समेत
दुबई । गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ । सरकार समर्थित फौज र पृथकतावादी समूहबीच छ दिनदेखि दक्षिणी प्रान्त अब्यानमा जारी युद्धका क्रममा पछिल्लो
एजेन्सी । इजरायलका लागि चिनियाँ राजदूत डु वेई मृत भेटिएका छन् । ५८ वर्षीय राजदूत डु वेई आइतबार बिहान तेल अभिभको अपार्टमेन्टमा सुतिरहेको अवस्था मृत भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्
आम्स्टर्डम (एजेन्सी) नेडरल्यान्ड सरकारले कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउनका क्रममा नागरिकलाई आफना सेक्स पार्टनर खोज्न सल्लाह दिएको छ । यहाँको नेसनल इन्स्टिच्युट फर पक्लिक हेल्थ एन्ड इनभारोमेन्टले जारी गरेको
वासिंगटन (एजेन्सी) कोरोना संक्रमण अनियन्त्रित अवस्थामा रहेको अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प भने आफनो अनौथो ब्यवहारले चर्चामा आउन छाडेको छैन । विशेष गरी ट्रम्पको ट्विटले उनका समर्थक तथा विरोधी दुबैलाई पर्याप्त
न्युजर्सी (एजेन्सी) कोरोना भाइरस संक्रमणले अहिलेसम्म सबैभन्दा धरैको मृत्यु अमेरिकामा भएको छ । यो रोगले धेरैजसो बृद्धहरुलाई आफनो सिकार बनाइरहेको छ । तर यसता केही चमत्कारिक घटनाहरु यसअघि पनि देखिएका
लन्डन,एजेन्सी । कोरोना भाइरस संक्रमणबाट सिकिस्त बिरामी परेकाहरु मध्ये ३० प्रतिशतमा शरिरको रगत जम्ने खतरनाक समस्या देखा परेको चिकित्सा विशेषज्ञहरुले बताएका छन् । तिनीहरुले चिकित्सकीय भाषामा थ्रोम्बोसिस भनिने यस समस्याका
वासिंगटन,एजेन्सी । कोरोना भाइरससँग लड्ने तरिकाको खोजमा सम्पुण विश्व नै लागिरहेको छ । यसबीच एक नयाँ रिपोर्टमा यस भाइरस संक्रमण अगाडी भाइरसलाई नष्ट गर्न माउथवासको उपयोगी हुने कुरा बाहिर आएको