पेरिस ।महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको छ
बीबीसी । सेक्सको बेला अनुहार नभएको स्थान छनौट गर्न डाक्टरहरुले सुझाब दिएका छन । टेरेंस हिगिन्स ट्रस्टले व्यक्ति चुम्बन नगर्न, अनुहार छोप्न र सेक्सको बेला अनुहार नभएको स्थान छनौट गर्न
वासिंगटन (एजेन्सी) अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोय बाइडेनले भारतिय मुलकी कमला हारिसलाई उप राष्ट्रपति पदका लागि आफनो उम्मेदवार चयन गरेका छन् । उनको चयनले यदि बाइडेन राष्ट्रपति पदको चुनावमा
मस्को (एजेन्सी) अन्तत विश्व महामारी बनेको कोरोना भाइरस विरुद्ध पहिलो खोप तयार भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकै पहिलो कोरोना भाइरस खोप बनाएको रुसले घोषणा गरेको छ । रुसको
लन्डन ,(एजेन्सी) वेलायतका एकजना १५ बर्षीय किशोरले आफुले ‘ तिम्रो कोरोना भाइरस हाम्रो देशमा चाहिन्न ’ भन्दै सिंगापुरबाट पढ्न आएका एक विद्यार्थी माथि साँघातिक हमला गरेको स्विकारेका छन् । गत
न्युयोर्क , एजेनसी । एप्पल कम्पनीका कार्यकारी प्रमुख टिम कूक अर्वपतिको क्लबमा प्रवेश गरेका छन् । उक्त प्राविधिक कम्पनीको सेयरको मुल्य अकाशिएपछि कूकलाई यो सफलता प्राप्त भएको हो । एप्पलमा
एजेन्सी । भारतको सर्वोच्च अदालतले एक महत्वपूर्ण बिषयमा फैसला गर्दै छोरा र छोरीबीच पैतृक सम्पत्तिमा बराबर अधिकार हुने बताएको छ । १५ बर्ष अघि नै पिताको मृत्यु भईसकेकी छोरीहरुको पनि
न्यूयोर्क । ब्रोंक्सस्थित रिभरडेल नर्सिङ होमका कागजातमा यसपटकको कोरोनाभाइरस महामारीको सबैभन्दा खराब अवस्थाबाट उम्कन सफल भएको देखिएको छ । राज्यको आधिकारिक विवरणमा १४६ शैयाको यस नर्सिङ होममा चार जनाको मात्र
वासिङ्टन । ह्वाइट हाउसको बाहिर एक व्यक्तिसँग विवाद भएसँगै अमेरिकी गुप्तचर सेवाका एक अधिकृतले ती व्यक्तिमाथि सोमबार गोली चलाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजनबाट पत्रकार सम्मेलन गरिरहेको समयमा
बेइजिंग (एजेन्सी) । चीनले आफ्ना सैनिकलाई कोरोना खोप लगाउन शूरु गरेको छ । पिपुल्स लिबरेसन आर्मीको संलग्नमा विकसित चिनियाँ खोप ब्यापक स्तरमा सैनिकहरुलाई लगाउन थालिएको हो । चीनको यो खोपको
न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो दिनमा सरकार विरोधी प्रदर्शन बढेपछि लेबनानका प्रधानमन्त्री हसन डिएबले राजीनामा गर्नु भएको छ । गत मंगलबार बेरुतमा भएको विष्फोटपछि सरकार विरोधी प्रदर्शन भईरहेको छ
लन्डन (एजेन्सी) विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसविरुद्धको विश्वब्यापी युद्धमा अब नयाँ आशाको किरण देखिएको जनाएको छ । डब्ल्युएचओका प्रमुख टेड्रोस अदनोम गेब्रयससले कोरोना महामारी नियन्त्रण गर्न अहिल्य पनि धेरै
मस्को । रुसले कोरोना विरुद्धको खोप आफुले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले कोरोना भाइरस विरुद्धको लडाँइलाई जित्नसंसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस (राष्ट्रपति कार्यालय) बाहिर गोली चलेको बताएका छन् । आफू ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गरिरहेका बेला बाहिर गोली चलेको उनले बताएका हुन् ।
कोलम्बो ।श्रीलङ्कामा कोरोनाभाइरसका कारण बन्द भएका सवै सरकारी विद्यालयहरु पुनः सञ्चालनमा आएका छन् । झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारदेखि सुचारु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पहाडी मुलुक
बेरुत । लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिनुभएको छ । उहाँले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाइसक्नु भएको लेबनानको प्रसारक संस्था एम टिभीले जनाएको छ । यसअघि
बेइजिंग,( एजेन्सी) टिव्टरले टिकटकका चिनिया मालिक बाइटडान्ससंग सम्पर्क गरेर त्यसको अमेरिकी अपरेसन खरिद गर्ने इच्छा प्रकट गरेको छ । भिडियो – सेयरिंग प्लेटफर्म केहि साता यता यसको स्वामित्व वार्तालाई लिएर
हंगकंग,(एजेन्सी) चीनको विशेष प्रशासकीय क्षेत्र हंगकंगका नामुद संचार व्यवसायी जिम्मी लाइलाई विदेशी सुरक्षा फौजसंग अवैध समबन्ध रहेको अभियोगमा प्रहरीले सोमवार पक्राउ गरेका छन् । साथै उनको अखवारको कार्यालयमा पनि छापा
स्पार्टा (एजेन्सी) । अमेरिकाको नर्थ क्यारोलाइनामा आइतबार विहान आठ बजे ५ दशमलव १ म्याग्निच्युडको भुकम्प गएको छ । सय बर्ष भन्दा बढी समय पछि यहाँ पहिलो पटक यति तिब्रताको भुकम्प
पेरिस (एजेन्सी) । विश्वमा कोराना संक्रमितको संख्या २ करोड नाघेको छ । यस महामारीको संक्रमण १ करोडबाट बढेर २ करोड पुग्न मात्र ४३ दिन मात्र लागेको छ । शुरुको १