जेनेभा, स्वीट्जरल्याण्ड । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख २८ हजार ३४० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई
ब्रासिलिया । ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र
जेनेभा, स्वीट्जरल्याण्ड । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख २८ हजार ३४० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई
वासिंगटन (एजेन्सी) । अमेरिकामा राष्ट्रपति चुनाव नजिकिने क्रमसँगै विदेशी हस्तक्षेपमा अप्रत्यासित बृद्धी भएको छ । अमेरिकाको गुप्तचर एजेन्सी, फेसबुक तथा ट्विटरपछि अब माइक्रोसफ्टले पनि यसलाई लिएर चेतावनी दिएको छ ।
तेलअभिव (एजेन्सी) । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि इजरायलमा पुन एक पटक दशभरी लकडाउन लागु गरिएको छ । यस लकडाउनले यहुदी नयाँ बर्षमा पनि कडा प्रतिबन्ध लागु हुनेछ । इजरायलले
मस्को (एजेन्सी) रुसको कोरोना भाइरसलाई लिएर विश्वमा आशंकाको दृष्टिले हेर्ने गरिएको भएपनि रुस सबै देशलाई खोप उपलब्ध गर्न चाहेको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ)का सीईओ किरिल दिमित्रिवले बिना
वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना
भेटिकन सिटी (एजेन्सी) क्याथोलिक इसाइ धर्मका सर्वाेच्च धर्मगुरु पोप फ्रान्सिसले भोजन र यौनलाई दिब्य आनन्द बताएका छन् । आनन्द सीधै इश्वरबाट प्राप्त हुने अलौकिक अनुभव भएको उनले बताए । यो
इस्लामाबाद (एजेन्सी) कोरोना भाइरसको संक्रमण विरुद्ध पाकिस्तान सरकारको निति तथा कार्यलाई विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको छ । डब्ल्युएचओ प्रमुख ट्रेडोस एडनहोमले आफनो प्रेस विफ्रिंगमा पाकिस्तान सरकारको कामको प्रशंसा गर्दै
ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७०.९० प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ । निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.४० प्रतिशतको मृत्यु भएको छ ।
किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण
न्युयोर्क,(एजेन्सी) । जीवनभरि जुसी फ्रुटका अनन्य प्रेमी रहेका अमेरिकाको भर्जनियाका ९४ वर्षिय वृद्धले आफ्नो कोफिनमा जुसी फ्रुट चुइँगमको एउटा प्याकेट पेन्ट गराउन मार्स रिग्ली कम्पनीबाट वैधानिक अनुमति प्राप्त गरेका छन्
लन्डन, (एजेन्सी) । सन्तान परिवारको चिराग हो , अझ कुल खानदानका र सुसंस्कृत सन्तानले परिवारको विरासतलाई हाक्न र प्रतिष्ठा थप्न के कति त्याग र बुद्धी लगाउँछन् भन्ने कुरा वेलायतको टाउन्टन
लिमा,(एजेन्सी) । पेरुको कंग्रेसले राष्ट्रपति मार्टिन भिकार्रा विरुद्ध महाभियोग लगाउने प्रक्रिया शुरु गरेको छ । उनी विरुद्ध भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई अवरुद्ध पार्ने कोसिश गरेको अभियोग लगाइएको छ । संसदमा महाभियोग
न्युयोर्क,(एजेन्सी) । विश्व चर्चित सामाजिक संजाल फेसबुकका प्रमुख कार्यकारिणी अधिकारी मार्क जुकर्वर्गले एक महत्वपूर्ण अन्तर्वार्तामा फेसबुकले समाजलाई ध्वस्त नपार्ने बताएका छन् । बुधवार एक्सियसमा प्रकाशित अन्तर्वार्तामा फेसबुकले सामाजिक विनास गरिरहेको
टोकियो । जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार विहान ११:४४ बजे भूकम्पको धक्का
नयाँदिल्ली (एजेन्सी) कसैलाई गधा भन्नु एक प्रकारले मुर्ख हो भन्ने सम्बोधन गर्नु हो । त्यो बाहेक लगातार काम गर्नेलाई गधाले जस्तो काम गर्ने भन्ने गरिन्छ । भारतमा गधाको प्रयोग ओसार
काठमाडाैँ । करिब एक महिना अगाडि युएईले इजरेलसँग सम्बन्ध सामान्यीकरण गर्ने घोषणा गरेपछि अब बाहरेनले पनि त्यसै गर्ने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घोषणालाई ‘अर्को ऐतिहासिक घटना’ भनेका
एजेन्सी । तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ । देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरु तर्फ क्षति भएको हो
सउल । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत