एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स ग्रूपका अध्यक्ष लि कून–हीको निधन भएको छ । ७८ वर्षीय लि कून–हीको सोलस्थित आफ्नै घरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मुटुरोगी
इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले सङ्क्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले
नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ । शनिबार मापन गरिएको वायु गुणस्तर सूचक (एक्वुआई) मा ३४६ देखिएकाले गुणस्तरको अवस्था न्युन हुदै
अबुजा । चर्च रहेको भवन भँत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कैयौँ घाइते समेत भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका
मस्को । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९ को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ । उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि
एजेन्सी । मुम्बईस्थित सिटी सेन्टर मलमा भीषण आगलागी भएको छ । आगलागी कारण मलमा रहेका १२ सय पसलमा क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागी मानवीय क्षति भने नभएको
मस्को । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स्
पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१
हाइकोउ । दक्षिणी चीनको हेनान प्रान्तमा सौदेल नामक आँधी सक्रिय बनेपछि सामुद्रिक तथा सडक यातायातलाई प्रभावित पारेको छ । यस वर्ष चीनमा सौदेलसहित सत्रौँ पटक आँधीले जनजीवनमा ग्वान्झाओ क्षेत्रमा कडा
टेनेसी । अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनका बीचमा
टोकियो । जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो । नयाँ
नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार ३६६ जना
मोर्रिस काउन्टि, ( एजेन्सी ) अमेरिकाको न्युजर्सी निवासी एक महिलाले हाल्लोविन पर्व मनाउन सिंगारिएको स्थानमा एकजना फर्सी प्रेमी भालुले फर्सी चोरेको फेला पारेकीछन् । केल्ली स्टेफन्सले मोर्रिस काउनिट स्थित आफ्नो
सिडनी,(एजेन्सी) अष्ट्रेलियाभरिका वृद्ध स्याहार क्षेत्रमा एक सातामा मात्र अनुमानित पचास वटा यौन उत्पीडन हुने गरेको राष्ट्रिय अनुसन्धानले फेला पारेको सरकार अधिकारीहरुले विहिवार जनाएको छ । सन् २०१९ देखि पाको उमेरका
वासिंगटन,(एजेन्सी) अमेरिकी राष्ट्रय सुरक्षा अधिकारीहरुले डेमोक्रेटीक मतदाताहरुलाई चेतावनी भरिएको इमेल पठाउने कार्यका लागि इरान जिम्मेवार भएको दावी गरेका छन् । अमेरिकाको राष्ट्रिय गुप्तचर विभागको निर्देशक जोह््न -याटक्लिफेले कटर दक्षिणपन्थि ट्रम्प
बेइजिंग,(एजेन्सी) अन्तर्राष्ट्रिय एयलायन्स क्याथे प्यासिफिकले आफ्नै मातहतमा रहको क्याथे ड्रेगन बन्द गर्ने घोषणा गरेपछि आठ हजार पाँच सय रोजगार कटौति भएको छ । हंगकंग स्थित क्याथे प्यासिफिकले क्याथे ड्रेगनको अधिकांश
वासिंगटन (एजेन्सी) अमेरिकाका चर्चित टीभी पन्डित प्याट रोबर्टसनले अर्को महिना हुन अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार अर्थात राष्ट्रपति डोनाल्ड ट्रम्पले नै जित्ने भविष्यवाणी गरेका छन् । उनले पाँच बर्षपछि एक
आम्स्टरडम (एजेन्सी) नेडरल्यान्डका वैज्ञानिकहरुले संयोगबस मान्छेको घाँटीमा एक नयाँ अंग पत्ता लगाएका छन् । ती वैज्ञानिकहरु प्रोस्टेट क्यान्सर रोगको अध्ययन गरिरहेका थिए, जब उनीहरुले यो अंग फेला पारेका थिए ।
अंकारा, येरवान, बाकु (एजेन्सी) आर्मिनिया र अजरबैजानबीचको युद्धमा अहिलेसम्म अप्रत्यक्ष संलग्न रहेको टर्की अब खुलेरै अजरबैजानको समर्थनमा देखिएको छ । हालै टर्कीले यदि अजरबैजानका तर्फबाट अनुरोध आएमा आफना सेना पठाउन
वासिङ्टन, (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा चिनियाँ बैंकमा खाता सञ्चालनमा रहेको तथा वर्षौंदेखि उनले चीनमा व्यापारिक परियोजना चलाउँदै आएको दि न्युयोर्क टाइम्सले जनाएको छ। उक्त खातामाथि ट्रम्प इन्टरनेसनल