टोक्यो, (एजेन्सी) एउटा जापानी कम्पनी र क्योटा युनिभर्सिटी आगामी सन् २०२३ सम्ममा काठबाट विश्वकै पहिलो भूउपग्रह बनाउने कार्यमा जुटिरहेका छन् । सुमितोमो फरेस्ट्रि नामक सो कम्पनीले रुख उमार्ने र अन्तरिक्षमा
लन्डन (एजेन्सी) विश्वमा कोरोना भाइरसको नयाँ र झन खतरनाक स्ट्रेनलाई लिएर चिन्ता बढेको छ । यसबीच फाइजरसँग मिलेर कोरोना खोप विकसित गरेको कम्पनी बायोएनटेकका सीईओ उगर साहिनले कोरोना भाइरस कम्तिमा
रियाद । सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको
मनिला (एजेन्सी) । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिकालाई यदि कोरोना भाइरस विरुद्धको खोप नदिएमा सैन्य सम्झौता रद्द गर्ने धम्की दिएका छन् । कोरोना भाइरससँग लड्न अमेरिकामा विकसित नयाँ खोप आफ्ना
काठमाडौँ । गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वको जनसंख्याको एक प्रतिशतसम्म पुगेको छ । यो भाइरसले विश्वका एक प्रतिशत मात्र नागरिकलाई सङ्क्रमित
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ सङ्क्रमित फेला परेपछि
मस्को । रसियाको पश्चिमी क्षेत्रमा रहेको बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ । दुर्घटनामा
एजेन्सी । यूजू गेम डेभलपर कम्पनीका अध्यक्ष तथा सीईओ लिन छिको विष दिएर हत्या गरिएको छ । चिनियाँ गेम डेभलपर लिन छिको क्रिसमसका दिनमा हत्या गरिएको हो । उनल ‘गेम
रियाद । साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको
बाङ्गुई । मध्य अफ्रिकी गणतन्त्रमा आइतबार सम्पन्न राष्ट्रपति र संसदको आम निर्वाचनमा व्यापक हिंसात्मक घटना भएको छ । लामो समयदेखि जारी गृहयुद्धको चपेटामा परेको मध्य अफ्रिकामा हिंसात्मक भिडन्तहरुबाट त्रसित ठूलो
लन्डन (एजेन्सी) । अमेरिकामा इस्लामिक कट्टरपन्थी संगठन अलकायदाबाट भएको सेप्टेम्बर ११ को त्रासदीपुर्ण हमला, ब्रेक्जिट देखि विनासकारी सुनामीसम्मको सटिक भविष्यवाणी गरेका भविष्यवक्ता बाबा भंगाको कोरोनाकालमा प्रलयको चेतावनीले सबैलाई संसकित बनाइदिएको
दुआला, क्यामरून । क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ । क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत
कोलम्बो, श्रीलङ्का । श्रीलङ्कामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्म श्रीलङ्कामा कूल ४० हजार २८२ व्यक्ति कोभिड–१९
टोक्यो,(एजेन्सी) । वेलायतमा हालै देखापरेको अझै छिटो फैलिने नयाँ स्वरुपको कोरोना भाइरस भित्रिन नदिने उद्देश्यले जापान सरकारले विश्वका सम्पूर्ण मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिवन्ध लगाउने शनिवार घोषणा गरेको छ ।
बेइजिङ । चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको तथा अरु रोगभन्दा रक्तचापबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । एक अध्ययन अनुसार चीनमा करिब ३०
बैंकक, (एजेन्सी) थाइल्यान्ड एउटा सडक काट्न क्रममा मोटरसाइकलले बेस्सरी ठक्कर दिएको हात्तीको छावाको ज्यान एकजना उद्धारकर्मीले बचाएका छन् । माना सिरीभेतले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई भनेका छन्– ‘मैले बेहोस अवस्थामा
टोक्यो, (एजेन्सी) कोरोना भाइरस महामारी शुरू भएको एक वर्ष पुग्न लागेका बेला जापानको एक खुद«ा व्यापारीले अनुहारको मुखुन्डोको नयाँ व्यापार शुरू गरेका छन् । अत्यन्तै वास्तविक देखिने अरुका मुखन्डो तीनवटा
कायरो, (एजेन्सी) धेरै वर्षअघि पुरातत्व विषयको अध्ययन बीचमै छाडेर मोहमद हाम्दी बोस्ता इजिप्टका मरुभूमि र समुद्री तटमा बिच्छीको खोजमा एकहोरिएर लागेका थिए । उनको उद्देश्य बिच्छीबाट औषधि बनाउन आवश्यक विष
न्युयोर्क, (एजेन्सी) अमेरिकाका स्वर्गीय पपस्टार माइकल ज्याक्सनको विशाल र भव्य नेभरल्यान्ड फार्म शुरूमा तोकिएको भन्दा एकचौथाइ मूल्यमा एक अर्बपतिलाई बेचिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ज्याक्सनकै पूर्वमित्र रोन बर्कलेले क्यालिफोर्नियाको
मस्को, (एजेन्सी) सेन्ट पिटर्सबर्गमा आफ्नी छात्रा एवं पार्टनरलाई गोली हानेर मारेपछि उनका अंगहरूका टुक्रा–टुक्रा पारेको कबुल गर्ने रुसका चर्चित इतिहासकारलाई एक अदालतले साढे बाह्र वर्ष लामो कारबास सजाय तोकेको छ