वासिंगटन, (एजेन्सी) अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आफ्नो निकै प्रिय सेफर्ड प्रजातिको कुकुर ‘च्याम्प ’ मरेको खवर सार्वजनिक गरेका छन् । च्याम्पले बाइडेन दम्पतीसँग १३ वर्ष
साओ पाओलो । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । यहाँँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले
वासिङ्टन। अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको बताइएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको बताइएको छ । उक्त
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घटेसँगै राजधानी नयाँ दिल्लीमा पनि सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट देखिएको छ । दिल्लीमा विगत २४ घण्टाको अन्तरालमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या १२४ मा झरेको
नयाँ दिल्ली । भारतको काश्मिर क्षेत्रका सबै रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको छ ।राजधानी श्रीनगरमा रहेको स्टेशनसहित काश्मिर क्षेत्रका छ हजार २१ स्टेशनमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको
दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधान न्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । न्यून मतदान भएको यस पटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको
बेइजिङ । चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ ।
नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो
इन्डिया न्युज नेटवर्क गत जुन ९ तारिखमा कतारको संक्षिप्त भ्रमण गरेका भारतीय विदेशमन्त्री जयशंकरले हालै दोस्रोपटक कतार भ्रमण गरेका छन् । विदेशमन्त्री एस जयशंकर र कतारका उनका समकक्षी अब्दुलहमान अल–थानीबीच
बेइजिङ, (एजेन्सी) । आफ्ना परेलाकोे लम्बाइ आठ इन्च पु-याएर एक जना चिनियाँ महिलाले आफैंले कायम राखेको गिनिज वल्र्ड रेकर्ड तोड्न सफल भएकी छन् । आफ्ना परेलाको लम्बाइ ४ दशमलव ८८
हङकङ, (एजेन्सी) । हङकङका वासिन्दा शनिबार प्रजातन्त्र हिमायती दैनिक अखबार ‘एप्पल डेली’ किन्न झुम्मिएका छन् । अघिल्लो दिन मात्र सो अखबारको समाचार कक्षमा प्रहरीले छापा मारेको थियो । सो अखबारको
न्युयोर्क, (एजेन्सी)। संयुक्त राष्ट्र संघ (यूएन) ले यसै वर्ष म्यान्मारमा भएको हिंसात्मक सैनिक विद्रोहलाई लिएर म्यान्मारलाई विश्वका कुनै पनि मुलुकले हातहतियार नबेच्न आह्वान गरेको छ । यस्तो किसिमको आह्वानलाई दुर्लभ
हङकङ, (एजेन्सी) हङकङका बासिन्दा शनिबार प्रजातन्त्र हिमायती दैनिक अखवार एप्पल डेली किन्न झुम्मिएका छन् । अघिल्लो दिनमात्र सो अखवारको समाचार कक्षमा प्रहरीले छापा मारेको थियो । सो अखवारको पहिलो पृष्ठमा
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हँुदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको
वाशिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार विश्वव्यापी उष्णता (ग्लोबल वार्मिंग) लाई कम गर्न र यस दशकमा कार्बनको बृद्धि न्यून विन्दूमा पुर्याउन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय कार्बन मूल्य सीमा स्थापना
एजेन्सी । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले आक्रान्त बनेको भारतमा तेस्रो लहर समेत आउने चेतावनी दिइएको छ । स्वास्थ्य विज्ञका अनुसार भारतमा आउँदो अक्टोबरसम्ममा कोरोना भाइरसको तेस्रो लहर
अबुजा। नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ ।उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए
नयाँ दिल्ली । भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । हिजो सोमबार भारतमा ७५ दिनयताकै यो
नयाँ दिल्ली। भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सब
इन्डियन न्युज नेटवर्क । भारतीय मूलकी पत्रकार मेघा राजागोपालनले पत्रकारिता क्षेत्रमा अमेरिकाकै सबैभन्दा सम्मानित मानिने ‘पुलित्जर’ पुरस्कार प्राप्त गरेकी छन् । चीनमा उइघुर मुस्लिम र अन्य अल्पमत जातीय समूहका असंख्य