वासिङ्टन, (एजेन्सी) पोर्नस्टार स्टर्मी डेनियलपछि अब प्लेबोय् म्यागेजिनको मोडल भइसकेकी केरन म्याकडुगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग महिनौंसम्मको अफेयर रहेको दाबी गरेकी छिन्। म्याकडुगलले सीएनएनलाई दिएको एक अन्तरवार्तामा ट्रम्पले उनीसँगको सेक्सका
पेरिस, (एजेन्सी) फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीले आफूलाई लिबियाका पूर्वनेता मोमर गद्दाफीबाट अवैध आर्थिक सहयोग लिइएको भनी लगाइएको आरोपका कारण आफ्नो जीवनै नारकीय हुन पुगेको बिहीबार बताएका छन्। ले फिगारो अखबारका
मनिला, (एजेन्सी) क्याथोलिक इसाईका सर्वोच्च धार्मिक नेता पोप फ्रान्सिसले कतिवटा सन्तान जन्माउने हो, त्यो तय गर्ने आमाबुबाको अधिकारलाई समर्थन गरेका छन्। उनले रोमन क्याथालिकले बच्चा जन्माउने मामिलामा खरायो बन्नु आवश्यक
सोल, (एजेन्सी) संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैनिक अभ्यास १ अप्रिलदेखि शुरू हुने दुवै राष्ट्रले मंगलवार घोषणा गरेका छन्। उक्त सैनिक अभ्यासको अवधिलाई कटौती नगरिने र उत्तर कोरियाले
किभ, (एजेन्सी) रसियाले सन् २०१४ मा मलेसियाली एयरलायन्सको कल साइन एमएच–१७ बोकेको विमान खसाएको आरोप लगाइएका युक्रेनी पाइलटले आफैमाथि पिस्तोल प्रहार गरी आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै युक्रेनी सञ्चारमाध्यमले जनाएको
नयाँदिल्ली, (एजेन्सी) जम्मु काश्मिर प्रहरीले आइतबार पुन्छ जिलामा नियन्त्रण रेखामा पाकिस्तानतर्फबाट भएको संघर्ष विरामको उलंनमा एक परिवारका तीन बच्चासहित पाँच जनाको मृत्यु भएको बताएका छन्। घटनामा उक्त परिवारका दुई किशोरी
नयाँदिल्ली, (एजेन्सी) भारतको एनडीए गठबन्धन सरकारबाट एउटा घटक तेलुगु देशम बाहिरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारसँग असन्तुष्ट रहेका टीडीपीले गठबन्धन छोडेको घोषणा गरेको छ। यसअघि गत हप्ता टीडीपीको कोटामा रहेका
मायामी, (एजेन्सी) अमेरिकाको मायामीस्थित फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीनजिक एउटा पुल भत्किँदा कम्तीमा छ व्यक्तिको ज्यान जानुका साथैै अन्य नौ जना घाइते भएका छन्। उक्त पुलको भग्नावशेषमा पुरिएकाहरूको खोजीकार्य गर्न उद्धारकर्मीलाई एक
मस्को, (एजेन्सी) बेलायतका विदेशमन्त्री बोरिस जोहन्सनले शुक्रबार रुसी पूर्वगुप्तचर र उनकी पुत्रीमाथि भएको नर्भ एजेन्ट आक्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकै हात हुनुपर्ने सम्भावना धेरै रहेको बताएका छन्। उनले बेलायतको झगडा
लाहोर, (एजेन्सी) पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफको घरनजिकै तालिवानको आत्मघाती आक्रमणमा ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ जना प्रहरी पनि परेका छन्। चेक पोस्टनजिक भएको उक्त आक्रमणमा एक किशोरले
पोर्ट लुइस, (एजेन्सी) अफ्रिकाका एक मात्र महिला राष्ट्राध्यक्ष अर्थात् मौरिससका राष्ट्रपति अमिनाह गुरिव फाकिमले राष्ट्रिय ढुकुटी दुरूपयोग गरी निजी खर्च गरेको अभियोगमा पदबाट राजीनामा दिन बुधबार अस्वीकार गरेकी छिन्। केही
इस्तानबुल, (एजेन्सी) टर्कीको फौजले मंगलबार सिरियाको उत्तरी भागमा रहेको कुर्दिस लडाकहरूको नियन्त्रणमा रहेको आफरिन शहरलाई घेराबन्दी गरेको दाबी गरेको छ। एक सैनिक विज्ञप्तिमा फौज र एकीकृत सिरियाली लडाकूले सामरिक महत्त्वका
काबुल, (एजेन्सी) अफगानिस्तानको हेल्मड प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको सैनिक कारबाहीमा कम्तीमा १४ जना तालिवान लडाकू मारिएको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएको छ। यस कारबाहीको क्रममा अन्य १२ जना लडाकू घाइते
इस्तानबुल, (एजेन्सी) टर्कीको एक अदालतले सरकारले सन् २०१६ को जुलाईमा भएको असफल सैनिक विद्रोहमा संलग्न रहेको आरोप लगाइएका २५ जना पत्रकारलाई शुक्रबार कारावास सजाय तोकेको छ। तीमध्ये २३ जनालाई सशस्त्र
सिडनी, (एजेन्सी) एक जना अस्ट्रेलियाली कृषकले आफ्नो खेतमा ६ वटा गाई मृत अवस्थामा फेला पारेका छन्। विशेषज्ञहरूले चट्याङका कारण तिनीहरू मरेको हुनुपर्ने अनुमान गरेका छन्। भीषण आँधी तुफान आएको केही
लन्डन, (एजेन्सी) एक विवादास्पद वैज्ञानिकले मंगलग्रहमा जीव अस्तित्व प्रमाणलाई नासाले लुकाउने प्रयास गरिरहेको आरोप लगएको छ। नासाले मंगल ग्रहमा उसको मानव अभियान अगाडि उक्त तथ्यलाई लुकाउन चाहेको आफूलाई लागेको उनले
रोहिंग्या, (एजेन्सी) संयुक्त राष्ट्र संघको मानव अधिकारसम्बन्धी एक अधिकारीले मंगलबार म्यान्मारको रखाइन राज्यमा अल्पमत मुस्लिम समुदाय रोहिंग्यामाथि सरकारी पक्षबाट जातीय सफाया हुने क्रम नरोकिएको जनाएका छन्। ती संयुक्त राष्ट्र संघीय
नियामी, (एजेन्सी) इस्लामिक स्टेटले गत अक्टोबरमा नाइजरमा एम्बुस थापेर चार अमेरिकी सैनिकलाई मारिएको भिडियो सोमबार सार्वजनिक गरेको छ। आईएसको आउटलेटले मेसेजिङ एप टेलेग्राममा सो भिडियो पोस्ट गर्न अहिलेसम्म किन ढिलो
हैदराबाद, (एजेन्सी) दक्षिणी भारतीय शहर हैदराबादमा आफ्ना सन्तानहरूलाई सवारी साधन चलाउन दिएको अभियोगमा १० जना किशोरका अभिभावकलाई जनही एक दिन लामो कारबास सजाय तोकेको प्रहरीले आइतबार जनाएको छ। यसै कारण
बर्लिन , (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर एन्जिला मर्केलबीच सिरियाको पछिल्लो स्थितिका विषयमा वार्ता भएको जनाइएको छ। एक स्वयंसेवक समूह ह्वाइट हेल्मेटका अनुसार विगत १२ दिनमा भएको