रियो दि जेनेरो,(एजेन्सी)। अन्टार्टिकामा इतिहासमै पहिलो चोटि तापक्रम २० डिग्री सेल्सियस पुगेको छ। अनुसनधानकर्ताहरूले अन्टार्टिकाको एउटा टापुको समुदी« तटमा तापक्रम २० दशमलव ७५ डिग्री मापन भएको दावी गरेका छन्। बैजिलका
मनिला, (एजेन्सी)। फिलिपिन्सले संयुक्त राज्य अमेरिकासँगको एक सैनिक सम्झौतालाई रद्द गरेको छ। मनिलाले दुई देशबीचको सैन्य अभ्यास तथा तालिमसम्बन्धी सम्झौतालाई रद्द गरेको हो। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले लामो समयदेखि सैन्य
वासिंगटन, (एजेन्सी)। अमेरिकाको प्रमुख राज्य न्यु ह्याम्पसायरमा भएको डेमोक्र्याटिक पार्टीको महत्वपूर्ण प्राइमरी चुनावमा राष्ट्रपति उम्मेदवारका आकांक्षी सांसद बर्नी सेन्डर्सले जितेका छन्। यो जितले सन् २०२० को राष्ट्रपति चुनावका लागि उनको
मस्को, (एजेन्सी)। रुसी कारागार सेवाका एकजना पूर्वकर्मचारीले आफूलाई तीन वर्ष लामो कारावास सजाय सुनाइएपछि बुधबार अदालतमै आत्महत्या गरेको रुसी सञ्चारमाध्यमले जनाएको छ। भिक्टोर स्भिरिदोभ नामक ती व्यक्ति संघीय कारागार सेवाको
बोगोर, (एजेन्सी)। इन्डोनेसियाले इस्लामिक स्टेटमा सहभागी भएका आफ्ना करिब ७ सय नागरिकालाई स्वदेश नबोलाउने तर साना बच्चाहरूलाई भने फिर्ता ल्याउन विचार गर्न सक्ने जनाएको छ। सिरिया र अन्य देशमा आईएसका
माले, (एजेन्सी)। सामुद्रिक तटमा बिकिनी लगाएकोमा गिरफ्तार गर्ने क्रममा प्रहरीद्वारा दुव्र्यवहार भएकी बेलायती महिला पर्यटकसँग मालदिभ्स संसद्का सभामुख मोहम्मद नासिदले माफी मागेका छन्। उनले ट्विटमा उक्त घटनालाई लिएर दुख व्यक्त
वासिङटन, (एजेन्सी)। ट्रम्प प्रशासनले आर्थिक वर्ष २०२१मा हिन्द प्रशान्त क्षेत्रका लािग १ अर्ब ४० करोड डलर प्रस्ताव गरेका छन्। ह्वाइट हाउसले यसको जानकारी दिँदै हिन्द–प्रशान्त क्षेत्रलाई चीनको नराम्रो प्रभावबाट बचाउन
लन्डन, (एजेन्सी)। अन्तर्राष्ट्रिय वित्तिय संस्था सिटी बैंकले कर्मचारीको क्यान्टिनबाट स्यान्डविच चोरेको आरोपमा भारतीय मूलका एक आफ्ना वरिष्ठ कर्मचारीलाई निलम्बित गरेको छ। सानो घटनालाई लिएर यस प्रकारको कारबाही गरिएकोमा लन्डनको आर्थिक
भ्याटिकन सिटी, (एजेन्सी)। भ्याटिकन सिटीस्थित १९औंं सताब्दीको एक दरबारलाई गरिब तथा घरबारविहीनका लागि आश्रयस्थलमा परिणत गरेको छ। यो दरबार भ्याटिकनको सम्पत्ती हो। हाल यसलाई पोपको आदेशमा घरबारविहीनहरुका लागि खोलिएको छ।
बेइजिङ, (एजेन्सी)। कोरोना भाइरसको महामारीसँग संघर्षरत चीनलाई रुसले सहयोग गरेको छ। चीनको बुहानबाट फैलिएको उक्त भाइरसले महामारीको रूप लिइरहेका बेला रुसले भारी मात्रामा औषधि तथा मानवीय सहायताको सामग्री चीन ल्याइपु¥याएको
वासिंगटन, (एजेन्सी)। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्छु भन्दै धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनी फ्लोरिडा निवासी २५ वर्र्षीय रोजर हेज्पेथ नाम व्यक्ति रहेका
इस्लामावाद, (एजेन्सी)। पाकिस्तानी सेनाले आइतबार देशको उत्तरी भागमा अवस्थित हिमाल आहोरणका क्रममा फसेका दुई पर्वतारोहीको उद्धार गरेको जानकारी दिएको छ। हिमाल चढ्ने क्रममा फसेका एक अमेरिकी र अर्को फिनल्यान्ड नागरिकलाई
ब्युनस आयर्स, (एजेन्सी)। पृथ्वीकै सबैभन्दा चिसो मानिएको अन्टार्कटिका महादेशमा गर्मी बढिरहेको संकेत प्राप्त भएको छ। हालै मात्र उक्त हिममहाद्विपको तापक्रमले नयाँ कीर्तिमान बनाएको छ। नर्दन अन्टार्कटिकामा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम
बेइजिङ, (एजेन्सी)। कोरोना भाइरसको संक्रमणका कारणले मर्नेको संख्याले आइतबार सन् २००३को सार्स महामारीको मृतकको संख्यालाई उछिनेको छ। चिनियाँस्वास्थ्य अधिकारीहरुले कोरोना भाइरस शुरु भएको हुवेई प्रान्तमा मात्र मृतकको संख्या ७ सय
ओडिसा, (एजेन्सी)। ओडिसाको गन्जाम जिल्लामा एक बसमा आगो लाग्दा ५ जनाको मृत्यु र अन्य ३० जना घाइते भएका छन्। बिजुलीको तारमा अल्झिएपछि बसमा आगो लागेको समाचार एजेन्सी पीटीआईले जनाएको छ।
सिड्नी, (एजेन्सी)। पपुआ न्युगिनीमा आइतबार ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। यद्यपि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन। भूकम्पले धनजन क्षतिको समाचार पनि तत्काल नआएको बताइएको छ। अमेरिकी भूगर्भ
मिलान, (एजेन्सी)। इटालीको उत्तरी शहर लोडीनजिक बिहीबार एउटा तिव्र गतिको ट्रेन लिकबाट उछिटिँदा दुईजना व्यक्तिको ज्यान गएको आपत्कालीन सेवा निकायले जनाएको छ। मृत्यु हुनेमा दुवैजना ड्राइभर रहेका छन्। घाइते हुने
नयाँदिल्ली, (एजेन्सी)। अयोध्या राम मन्दिर मस्जिद विवादमा हिन्दू पक्षका वकिल के पाराशरणलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रको ट्रस्टको प्रमुखमा नियुक्त गरिएको छ। ९२ वर्षीय पाराशरणको दिल्लीको ग्रेटर कैलाश स्थित आवासलाई नै
जेरुसलम, (एजेन्सी)। जेरुसेलममा बुधबार राति इजरायली सैनिकहरुमाथि निसाना बनाई गरिएको एक गाडी हमलामा १४ जना घाइते भएका छन्। उक्त हमलाका लागि प्यालेस्टिनी संगठन हमास जिम्मेवार रहेको बताइएको छ। यो हमला
बेइजिङ, (एजेन्सी)। चीनमा कोरोना भाइरस संक्रमित एक महिलाले स्वस्थ्य रूपमा जन्माएकी शिशुमा पनि केही घण्टाभित्रै कोरोना भाइरस पोजिटिभ भेटिएको अस्पताल सूत्रले बिहीबार जनाएको छ। जन्मिएको तीस घण्टापछि ती शिशुमा भाइरस