जोहान्नेसवर्ग,(एजेन्सी) दक्षिण अफ्रिकाको आम निर्वाचनको सिलसिलाा अहिले मतगणना कार्य जारी रहेको छ । राष्ट्रपति सिरिल रामाफोसाले सत्तारुढ अफ्रिकन नेसनल कंग्रेस ( एएनसी ) को समर्थन गर्ने अनुमान गरिएको छ ।
कावुल,(एजेन्सी) तालिवान लडाकु समुहले अफगानिस्तानको राजधानी कावुल स्थित अमेरिकाको एक दातृ निकायको कार्यालयमा बुधवार आक्रमण गरी कमितमा पाँचजना मानिसको ज्यान लिएको तथा अन्य चौबिस जनालाई घाइत ेबनाएको प्रहरीले जनाएके छ
इस्लामाबाद (एजेन्सी) पाकिस्तानकोे लाहौर स्थित सुफी दरगाह दाता दरबार बाहिर भएका आत्मघाती विस्फोटमा ८ जनाको मृत्यु भएको जनाइएको छ । मारिनेमा ५ जना प्रहरी परेको बताइएको छ । हमलामा कम्तिमा
लन्डन (एजेन्सी) बेलायतका राजकुमार ह्यारी र डचेस अफ ससेक्स मेगान मार्कललाई पहिलो सन्तानका रुपमा पुत्रलाभ भएको छ । उनीहरुबीच विवाहको पहिलो बर्षगाँठको केही हप्ता अगाडी नै यो दम्पती आधिकारीक रुपमा
गाजा,(एजेन्सी) इजरायल र गाजा क्षेत्रमा रहेका लडाकुहरुले आपसी आक्रमण तिव्र पारेका छन् । यो पछिल्ला केहि वर्षपछिकै सबैभन्दा भयानक भिडन्त मानिएको छ । प्यालेस्टाइनी लडाकुहरुले एक साताभित्रमा इजरायली भू–भागमा ४
प्mलोरिडा (एजेन्सी) अमेरिकाको प्mलोरिडा राज्य स्थित ज्याक्सनभिला नोवल हवाई अड्डामा शुक्रबार राती एक यात्रु वाहक विमान अवतरणका क्रममा चिप्लेर नजिकको नदीमा खसेको बताइएको छ । विमानमा रहेको सबै १ सय
न्युयोर्क (एजेन्सी) संयुक्त राष्ट्रले पाकिस्तानका कट्टरपन्थी तथा जैश ए मोहम्मदका नेता मसुद अजहरलाई ‘आतंकवादी‘ घोषणा गरेको छ । यस घोषणापछि भारतले अमेरिका, बेलायत सहित सुरक्षा परिषदका स्थायी तथा अस्थायी सदस्यहरुलाई
लन्डन (एजेन्सी) विकिलिक्स संस्थापक जुलियन असान्जलाई बेलायतको एक अदालतले ५० हप्ताको जेल सजायँ सुनाएको छ । उनीमाथि ७ बर्ष अगाडी एक मामिलामा जमानतको सर्त उलंघन गरेको आरोप लगाइएको थियो ।
बेइजिंग,(एजेन्सी) चीनको एक अदालतले लागु औषध मिथाम्फेटामाइन उत्पादन र ओसार प्रसार गरेको अभियोगमा मंगलवार एकजना क्यानाडाली नागरिकलाई मृत्युदण्ड सुनाएको छ । लिंग सार्वजनिक नगरिएका फान वेइ नामक ति व्यक्ति यस
जाकार्ता (एजेन्सी) इन्डोनेसियामा चुनावको चपेटामा ओवरटाइम काम गर्नु पर्दा करिब २ सय ७० चुनाव कर्मचारीको मृत्यु भएको छ । चुनावमा खट्ने क्रममा ती कर्मचारीहरुको स्वास्थ्यमा अत्यन्त थकानसँग सम्बन्धित खराबी देखिएको
लन्डन,(एजेन्सी) संयुक्त अधिराज्य स्थित टाटा कम्पनीको सबैभन्दा ठूलो स्टिल उत्पादन कारखानामा शनिवार बिहान सवेरै भएके शक्तिशाली विस्फोटनपछि शुरु भएकोआगलागिमा दुईजना कामदार घाइते भएको प्रहरीले जनाएको छ । पोर्ट टाल्वोटमा रहेको
टोक्यो,(एजेन्सी) जापानको राजधानी टोक्यो स्थित एक अदालतले विहिवार कार उत्पादन गर्ने निसान कम्पनीका पुर्व मालिक कार्लोस गोस्नलाई ४५ लाख अमेरिकी डलर जमानतमा हिरासत मुक्त गर्ने निर्णय गरेको छ । आर्थिक
वासिङटन (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरमा आफना दुई लाख फलोअर्स कम भएकोमा रुष्ट भएका छन् । यस विषयमा उनले कम्पनीका सीईओ ज्याक डोर्सलाई ह्वाइट हाउसमा बोलाएर सोधपुछ गरेका छन्
मनिला,(एजेन्सी) फिलिपिन्सको लाजोन टापुमा स्थानिय समय अनुसार सोमवार साभ्m पाँच बजेर एघार मिनेट जाादा आएको ६ दशमलव १ रिक्टर स्केलको भूकम्पको कारण कम्तिमा एघार जना मानिसको ज्यान गएको प्रहरी र
बाघुज,(एजेन्सी) इस्लामिक स्टेट लडाकुहरुले पछिल्ला केहि दिनमा मरुभुमिमा आक्रमण गरी ३५ जना सिरियाली सरकार समर्थित फौजको ज्यान लिएको आइतवार वेलायत स्थित सिरियाली मानव अधिकार मामिला हेर्ने निकायले जनाएको छ ।
पेशावर (एजेन्सी) अमेरिकी पत्रकार डेनियल पर्लको हत्या तथा देशमा अन्य कयौं आपराधिक गतिविधिमा संलग्न २ पाकिस्तानी तालिबान कट्टरपन्थीलाई गिरफ्तार गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । खैबर पख्तुनख्वाका मनशेरा जिलाका आतंकवाद
लिस्बन (एजेन्सी) पोर्चुगालको मडिरा द्विपमा एक बस दुर्घटनामा जर्मनीका २९ पर्यटकको मृत्यु भएको छ । उक्त बस सडकबाट चिप्लिएर गुल्टिँदै एक घरमा ठोक्किन पुगेको सन्चार माध्यमले जनाएको छ । जर्मन
इस्लामाबाद (एजेन्सी) पाकिस्तानको पन्जाब र सिंध प्रान्तमा आएको भिषण आँधीबेरी तथा बर्षाका कारण कम्तिमा २५ जनाको मृत्यु भएको र कयौं घाइते भएका छन् । पश्चिमी हावाका कारण आएको भिषण बर्षा
बेइजिङ, (एजेन्सी) चीनको सान्दोग प्रान्तमा एक औषधि कम्पनीको कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ र अन्य १२ जना घाइते भएका छन्। विगत एक महिनामा चीनमा भएको यो चौथो
मेलबर्न (एजेन्सी) अष्ट्र्ेलियाको मेलबर्न सहर स्थित एक रात्री क्लब बाहिर आइतबार विहान भएको गोलाबारीमा घोइते भएका ४ जनामा दुईको अवस्था गम्भिर भएको बताइएको छ । चारै जनालाई अस्पतालमा भर्ना गरिएको