इस्लामावाद, (एजेन्सी)।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काश्मिर मुद्दालाई लिएर भारतसँग अर्को युद्धको सम्भावना प्रवल रहेको बताएका छन्। अल जजिरालाई दिएको अन्तरवार्तामा दुई परमाणु शक्ति सम्पन्न देशबीच कुनै ठूलो संघर्ष वा युद्धको
मेक्सिको सिटी, (एजेन्सी)। फोरेन्सिक विशेषज्ञ आइतबार मेक्सिकोको जालिस्को राज्यको एउटा इनारमा पुरिएका अवस्थामा भेटिएका ४४ वटा लासको सनाखत गर्न सफल भएका छन्। गुआदालाजारा शहर बाहिरको सो इनारमा १ सय १९ वटा
याँगुन, (एजेन्सी)।म्यान्मारको एउटा नर्सरी स्कूलमा तीन वर्षिय बालिकामाथि भएके वलात्कार सम्बन्धी प्रमाणको रुपमा भिडियो लिन्क बुध्वार राजधानी नाय पि त स्थित अदालतमा मुद्धा अघि बढाउने क्रममा पेश गरिएको छ। कानुन
लन्डन, (एजेन्सी)।वेलायतको राजधानी लन्डन स्थित एउटा पसल सामु एकजना व्यक्तिको गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले चारजना पुरुषलाई गिरफतार गरेको छ। गत ५ जुलाईमा वेम्वलीको ह्यारो रोडमा गोली हानिएको केहि
बेइजिङ, (एजेन्सी)।अफगान शान्ति वार्ता जारी राख्न आह्वान गर्दै चीनले अमेरिका र तालिबान दुबैलाई अफगानिस्तानमा शान्ति मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई पक्षबीचको वार्ता बन्द
तेहरान, (एजेन्सी)।इरानले राष्ट्रपति हसन रुहानी र उनका अमेरिकी समकक्ष डोनाल्ड ट्रम्पबीच बैठकको सम्भावना बुधबार खारेज गरेको छ। यद्यपी ट्रम्पले दुई प्रमुख लेप्mिटनेन्टले मंगलबार ट्रम्प बिना कुनै पुर्व सर्त इरानी राष्ट्रपतिसँग
हंगकंग, (एजेन्सी) । हजारौं सरकार विरोधि प्रदर्शनकारीले ठप्प पारेपछि सोमवार हंगकंग अन्तर्राष्ट्रिय विमानस्थलले सम्पूर्ण बहिर्गमन उठान रद्ध गरेको छ । यात्रुहरुलाई विमानस्थलमा नआउन सार्वजनिक सुचना प्रवाह गरिएको छ । यो
ओस्लो, (एजेन्सी) । नर्वेको एउटा मस्जिदमा भएके गोलीकाण्ड पछाडि आतंकवादको हात छ वा छैन भन्नेबारे आवश्यक छानविन भइरहेको प्रहरीले जनाएको छ । एकजना बन्दुकधारीले शनिवार राजधानी ओस्लो नजिकको अल– नूर
मस्को,(एजेन्सी) रसियाको उत्तरी भागमा रहेको नौसैनिक परक्षण स्थलमा विहिवार भएको एक विस्फोटनमा दुईजना व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन् । मारिनेहरु गैर सैनिक विशेषज्ञहरु रहेका छन् । यसघटनामा सैनिक
सोल,(एजेन्सी) संयुक्त राष्ट्र संघको गोपनियता चुहावटको क्रममा बाहिरिएको एक प्रतिवेदनमा आफ्नो आणविक हातहतियार कार्यक्रमका लागि उत्तर कोरियाले साइवर आक्रमण गरी २ अर्व अमेरिकी डलर चोरी गरेको उल्लेख गरिएको छ ।
वासिंगटन, (एजेन्सी) । विश्वकै सबैभन्दा प्रतिष्ठित नोवेल पूरुस्कार विजयी अमेरिकी लेखिका टोनी मोर्रीसनको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले मंगलवार केहि दिन बिरामी परेपछि उनको निधन भएको
ढाका (एजेन्सी) हंगेरीका शल्य चिकित्सकले ३० घन्टालामो शल्यक्रियापछि टाउको जोडिएका जुम्ल्याहको खप्पर र मस्तिस्कलाई सफलतापुर्वक अलग गरेका छन् । बंगलादेशका जुम्ल्याहा दिदि बहिनी राबिया र रुकया तीन महिना अगाडी जन्मेका
सिडनी (एजेन्सी) । एसियामा चीनको बढ्दो प्रभावलाई ध्यानमा राखी नयाँ इन्टरमिडिएट रेन्जका क्षेप्यास्त्र तत्काल तैनाथ गर्न चाहेको अमेरिकाले जनाएको छ । शुक्रबारबाट अमेरिका इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेज (आईएनएफ) सन्धीबाट औपचारिक
इस्लामावाद,(एजेन्सी) । पाकिस्तानी प्रहरीले पंजाब प्रान्तबाट एकजना भारतीय गुप्तचर पक्राउ गरेको विहिवार दाबी गरेको छ । प्रहरीले पंजाब प्रान्तको डेरा गाजी खान (डीजी खान) शहरबाट राजु लक्ष्मण नामका ति जासुसलाई
नयाँदिल्ली,(एजेन्सी) भारतको अति चर्चित कफी चेन क्याफे कफी डेका मालि भि जि सिद्धार्थको शव दक्षिणी शहर मैंग्लोर स्थित एउटा नदी नजिक फेला परेको बुधवार प्रहरीले जनाएको छ । ड्राइभरलाई कार
इस्लामाबाद (एजेन्सी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय अल्पसंख्यक दिवसका अवसरमा आयोजित एक समारोहलाई संवोधन गदै जबरजस्ती विवाह गरी कसैलाई मुसलमान बनाउनु गैर इस्लामी भएको बताए । कसैलाई इस्लाममा ल्याउने
काश्मिर समस्यामा मध्यस्थता गर्ने अमेरिकी प्रस्तावलाई चीनले स्वागत गरेको छ । हालै पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिकी भ्रमणका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत पाकबीच विवादको केन्द्र रहेको काश्मिर मुद्दामा मध्यस्थताका
टयुनिस, (एजेन्सी) . ट्युनिसियाको पहिलो स्वतन्त्र तथा प्रजातानित्रक ढंगले निर्वाचित राष्ट्रपति बेजी एस्सेव्सीको विहिवार ९२ वर्षको उमेरमा निधन भएको सरकारी सुत्रले जनाएको छ । उनी विश्वकै सबैभन्दा लामो समय सम्म
बैंकक,(एजेन्सी) थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा आशंकित मुश्लिम आतंककारी समूहले एउटा सैनिक शिविरमा गरेको आक्रमणमा चार व्यक्तिको मृत्यु भएको छ । मंगलवार राति अवेर पत्तानी प्रान्तको दुर्गम क्षेत्रको सो
मस्को, (एजेन्सी) रुसी शहर सेन्ट पिटर्सवर्गमा समलिंगी तथा तेश्रो लिंगी अधिकारका प्रमुख अभियन्ताको हत्या भएके छ । ४१ वर्षिया यलेना ग्रिगोरेभाको शरिरका विभिन्न स्थानमा छुरा प्रहार गरिएको तथा घाँटि थिचिएको