न्युज अफ नेपाल, पाेखरा । गण्डकी प्रदेशका एक प्रदेश सांसदद्वारा एन्फाका कास्की जिल्ला अध्यक्षलाई तीन झापड हानेका छन् । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले अखिल नेपाल फुटबल संघ
काठमाडाैँ । नेपाली महिला फुटबल टोलीका सदस्यद्वय सावित्रा भण्डारी र अनिता बस्नेत चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्न आज भारत प्रस्थान गरेका छन् । फरकफरक टोलीमा आवद्ध सावित्रा र
काठमाडौं, (नेस)। सूर्य नेपाल गल्फ टुर २०१९–२० अन्तर्गत दोस्रो इभेन्ट सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता मंगलबारदेखि धरानमा हुने भएको छ। धरानको निर्वाण कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टमा सूर्य
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल भलिबल संघको आयोजनामा पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा नेपाल पुलिस क्लब महिलातर्फ सोमबार सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।
लन्डन, (एजेन्सी)। स्पेनिस ला लिगाअन्तर्गत आइतबारको खेलमा बार्सिलोनाले ग्रानाडामाथि १–० गोलअन्तरको जित हासिल गरेको छ। दोस्रो हाफमा बार्सिलोनाका कप्तान लियोनल मेसीले गोल गर्दै टोलीलाई जित दिलाएका थिए। घरेलु मैदान नोउ
काठमाडौं, (नेस)। संस्थागत विद्यालयहरूको संगठन (ओप्स) को आयोजनामा पाँचौं ओप्स खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ। सिर्जना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न
काठमाडौं, (नेस)। आयोजक नेपाल सोतोकान कराँते संघ (एसकेआईएफ) १२औं कानाजावा कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। एसकेआईएफले ९ स्वर्ण, १० रजत र १५ कांस्य जित्यो। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद
नेपाल समाचारपत्र, काठमाडौं। जारी कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सातौं चरणका खेल समाप्त हुँदा त्रिभुवन आर्मी क्लबले शीर्ष स्थान हासिल गरेको छ।सोमबार सातौं चरणको अन्तिम खेलमा आर्मीले च्यासल
काठमाडौं, (नेस)। नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आइतबार एपीएफ र सेनाको टीएसी महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्। एपीएफले समूह ‘ए’ को
लन्डन, (एजेन्सी)। ब्राजिलियन स्टार क्यासेमिरोले दुई गोल गरेपछि रियल मेड्रिडले शनिबार राति सम्पन्न स्पेनिस ला लिगाको खेलमा सेभियामाथि २–१ को जित निकालेको छ। घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको सो खेलको
हेटौंडा, (नेस)। जिल्लास्तरीय फुटसल प्रतियोगिताको उपाधि कैलाश गाउँपालिकाले जितेको छ। मकवानपुरमा पहिलो पटक आयोजित १७औं रुद्र पाख्रिन स्मृति कपको आइतबार भएको फाइनलमा आयोजक टिमलाई टाइब्रेकरमा १–० गोलअन्तरले हराउँदै कैलाशले उपाधि
काठमाडौं, (नेस)। पुष्पसदन आवासीय माध्यमिक विद्यालयले प्रथम मृदुषा श्रेष्ठ स्मृति राष्ट्रव्यापी खुल्ला तथा अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ। माघ ११ गतेदेखि विद्यालयको प्रांगणमा खुल्ला तथा माघ १७ गतेदेखि
काठमाडौं, (नेस)। नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको सहयोग तथा चामुण्डा स्नुकर क्लबको आयोजनामा प्रथम चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप माघ २५ गतेदेखि हुने भएको छ।
नेपाल समाचारपत्र, काठमाडौं। जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबार एनआरटी (न्यूरोड टिम) र फ्रेन्डस् क्लबले जित हात पारेका छन्। एन्फा मैदानमा सम्पन्न खेलमा एनआरटी (न्युरोड टिम) ले
काठमाडौं, (नेस)। नेपालले १२औं कानाजावा कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो दिन ६ स्वर्ण जित्न सफल भएको छ। शनिबार भएको पुरुष १३ वर्ष मुनिको एकल कातामा नेपालका बादल चन्दले स्वर्ण, नेपालकै
काठमाडौं, (नेस)। नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा ५ स्वर्ण जितेर च्याम्पियन बनेको छ। योसँगै एपीएफले १ लाख नगद पुरस्कार प्राप्त गर्यो। ललितपुर
न्युज अफ नेपाल, ललितपुर । तेस्रो वीर गणेशमान खुला किक बक्सिङ प्रतिस्पर्धामा नेपाल सशस्त्र प्रहरी बल क्लबटिम विजेता बन्न सफल भएको छ । नेपाल एपिएफ क्लबले ५ स्वर्ण, ४ रजत
न्युरोड टिम (एनआरटी) नेपाली फुटबलमा इतिहास बोकेको क्लब हो। विसं. १९८९ मा राणा सरकारविरुद्ध खेलेको एनआरटीको नेपाली फुटबलमा यात्रा करिब १० दशक बितिसकेको छ। हाल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा
सरस्वती न्यौपाने, रसुवा । जिल्लामा सञ्चालित प्रथम अकियास फुटसल ज्याङदेन युथ सोसाइटी धुन्चेले हात पारेको छ । शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकियास) को आयोजनामा सञ्चालन भएको उक्त फुटसल
न्युज अफ नेपाल, हेटौंडा । साहसिक पर्यटनको एक माध्यम प्याराग्लाइडिङका लागि मकवानपुरमा क्षेत्र थपिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मकवानपुरको टिस्टुङमा प्याराग्लाइडिङ जोन स्थापना गरिएको छ । प्राधिकरणका