काठमाडौं, (नेस) । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ। खेलकुदमा फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र
काठमाडौं, (नेस) । आयोजक इनोभेटिभको ब्वाइज र गल्र्स दुवै टिम नवौं इनोभेटिभ कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन्। इनोभेटिभले पुष्प सदनलाई ६०–५१ ले पराजित गर्दै ज्ञान निकेतनसंग
काठमाडौं, (नेस)। चितवन टाइगर्सले दोस्रो विदेशी खेलाडीको रूपमा पउल स्टर्लिङलाई आबद्ध गरेको छ। पउलले गत संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा पनि चितवनबाटै खेलेका थिए। आयरल्यान्डका प्रमुख खेलाडी पउलले गत
काठमाडौँ। आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमान भिड्दैछन् । ओमानलाई उछिन्ने अमेरिकाको आजको खेलमा प्रयास रहनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका ओमानसित दोस्रोपटक खेल्न लागेको हो ।
मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगर स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता धुलिखेलमा सम्पन्न भएको छ । नगर भित्रका १५ वटा विद्यालयका ३ सय विद्यार्थीहरुले प्रतियोगिताको विभिन्न विधामा भाग
लन्डन, (एजेन्सी)। फेडाल अर्थात् फेडेरर र नाडालबीच खेलिएको एक प्रदर्शनी म्याच हेर्न कीर्तिमानी संख्यामा दर्शक उपस्थिति भएको छ।शनिबार दक्षिण अफ्रिकामा भएको उक्त म्याच हेर्न ५१ हजार ९ सय ५४ दर्शक
काठमाडौं, (नेस)। महामञ्जुश्री, एचएचसीए र सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) ले चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। पानीपोखरीस्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा महामञ्जुश्रीले सेबलाई
लमजुङ, (नेस)। जिल्ला भलिबल संघ लमजुङको आयोजनामा बेसीशहरमा दोस्रो पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नका लागी
काठमाडौं, (नेस)। नेक्सस इन्टरनेसनल एकेडेमीले डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक स्कुललाई २–१ ले हराएर नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबलको उपाधि जितेको छ। पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको फाइनलमा दिपेन कट्वाल
काठमाडौं, (नेस)। जारी सहिद स्मारक ए डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले आईतबार शानदार जित हात पारेको छ। एन्फा कम्प्लेक्स मैदानमा भएको ११औं चरणको खेलमा मनाङले न्युरोड टिम (एनआरटी)
फिरोज राजोपाध्याय, काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत् त्रिकोणात्मक शृंखलामा ओमानविरुद्ध उत्कृष्ट ब्याटिङ खराब बलिङको छांयामा पर्दा नेपालले हार बेहोरेको छ।आईतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८
एजेन्सी । इङ्लिस प्रिमियर लिगका खेल अन्तरगत खराब मौसमका कारण म्यान्चेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल स्थगित भएको छ। खेल सुरु हुनुभन्दा पाँच घण्टाअघि सिटीले ट्विटरमार्फत खेल रोकिएको जानकारी दिएको
काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा ओमानले नेपाललाई आठ विकेटले पराजित गरेको छ । ओमानले नेपाललाई लगातार दोस्रो पटक हराएको हो । यसअघि ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले
काठमाडौँ । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा ओमानलाई जीतका लागि २५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ
न्युज अफ नेपाल,काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको लागि ओडीआई क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका छन् ।आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज चलिरहेको ओमानविरुद्धको खेलमा
काठमाडौं, (नेस)। हिमालयले नवौं इनोभेटिभ कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार दोहोरो जित हात पारेको छ। इनोभेटिभ इंग्लिस स्कुलद्वारा आयोजित प्रतियोगितामा हिमालयले एस्फोडेललाई ३१–१७ ले पराजित गर्यो। हिमालयको जितमा विनोद
काठमाडौं, (नेस)। सामाखुसी इंग्लिस बोर्डिङ स्कुल (सेब) चौथो भानुभक्त मेमोरियल अन्तर्विद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो उपाधिनजिक पुगेको छ। सिनियर ब्वाइजमा सेबले न्यु बुद्ध प्रकाशलाई ५१–३९ ले पराजित गर्यो। टोलीको जितमा
हेटौंडा, (नेस)। हेटौंडा रन दौडअन्तर्गत पुरुषतर्फ एपीएफका अजितकुमार यादव र महिलातर्फ बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ पहिलो भएका छन्। १० किलोमिटर (किमि) को दूरी अजितले ३१ मिनेट ६ सेकेन्डमा र ५
काठमाडौं, (नेस)। आयोजक अर्किडले पाँचौं अर्किड कप अन्तर्विद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ। अर्किडले गोठाटारलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको
काठमाडौं, (नेस)। शहीद रामनाथ मल्टिपल कलेजकी हुमी बुढा मगर तेस्रो द टाइम्स ५ किलोमिटर रोड रेसको महिलातर्फ शनिबार पहिलो भएकी छन्। गत संस्करणको पनि विजेता हुमीले निर्धारित दूरी २१ मिनेट