न्युज अफ नेपाल, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर महानगरपालिकालाई आज दुई वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र ललितपुर महानगरपालिकाका मेयर
न्युज अफ नेपाल, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड¬ १९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउनका कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा गर्दै आएका सुकुमवासी
लन्डन, (एजेन्सी) । म्यानचेस्टर सिटीका मेनेजर पेप गार्डियोलाका आमा डोलर्स साला कारियोको ८२ वर्षको उमेरमा कोरोना भाइरसको कारण निधन भएको छ । बार्सिलोनामा कारियोको निधन भएपछि सिटीले सोसल मिडियामा गार्डियोला
लन्डन, (एजेन्सी)। बुरुन्डीको फुटबल महासंघले घरेलु लिग सुचारु गर्ने सोमबार जनाएको छ । महासंघले बुरुन्डीको स्वास्थ्य मन्त्रीसँग कोरोनाभाइरस संक्रमणको सन्दर्भमा छलफल गरेपछि लिगलाई निरन्तरता दिने भएको हो । तर टोलीका
लन्डन, (एजेन्सी) यदि यस सिजन फेरि शुरु हुन नसकेमा प्रिमियर लिगले ७ सय ६२ मिलियन पाउन्डको आर्थिक दण्डको सामना गर्नुपर्ने खेलाडीले बताएका छन् । यदि प्रसारकहरुले खेलमा रकम फिर्ता माँग
लन्डन, (एजेन्सी) फिफा (विश्व फुटबल महासंघ)ले अर्को वर्ष हुने ग्रीष्मकालीन ओलम्पिकका लागि पुरुष फुटबलतर्फ उमेरको सीमा बढाउन सक्ने जनाएको छ । यस वर्ष हुनुपर्ने टोक्यो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण
लन्डन, (एजेन्सी) । फुटबल मैदानमा क्रिस्टियानो रोनाल्डोले कयौं कीर्तिमान आफ्नो नाम गरेका छन् । गोलको मामिलामा कीर्तिमान बनाएका रोनाल्डोले आम्दानीमा पनि नयाँ कीर्तिमान बनाउन गइरहेका छन् । इटालियन सिरी ए
काठमाडौं, (नेस)। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलाडी, प्रशिक्षकसहित कर्मचारी तथा संघसंस्थाका पदाधिकारीको अवस्थाबारे चासो राखेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोराना भाइरस कोभिड–१९ संक्रमणबाट बच्न सरकारद्वारा गरिएको लकडाउनमा
लन्डन, (एजेन्सी)। कोरोना भाइरसको कारण रद्द भएको युरोपियन फुटबल लिगमध्ये बेल्जियम प्रो लिगले च्याम्पियन टोलीको घोषणा गरेको छ । कोरोनाको मारमा युरोपमा कुनै पनि फुटबल सुचारु हुने स्थिति नदेखेपछि बेल्जियमले
नयाँ दिल्ली, (एजेन्सी) भारतीय पूर्वक्रिकेटर तथा दिल्लीका सांसद गौतम गम्भीरले कोरोना भाइरसविरुद्ध प्रधानमन्त्री राहत कोषमा आफ्नो दुई वर्षको तलब दान गरेका छन्। गम्भीरले ट्वीटर एकाउन्टमा ट्वीट गरेका थिए– ‘मान्छेहरुले सोध्ने
लन्डन, (एजेन्सी) क्रिकेट खेलमा डकवर्थ–लुइस नियम दिएका गणितज्ञ टोनी लुइसको निधन भएको छ । उनी ७८ वर्षका थिए । उनले साथी गणितज्ञ फ्रेन्क डकवर्थसँग मिलेर मौसमको कारण खेल हुन नसकेपछि
कविरस शर्मा, काठमाडौँ । विश्व अहिले कोरोना भाइरसको महामारीबाट नराम्ररी ग्रस्त बनिसकेको छ। नेपाल लगायत विश्व भरिका २ सय भन्दा बढी देशमा यो रोगका संक्रमितहरु फेला परिसकेका छन् । यस्तो
मिलान, (एजेन्सी) कोरोना भाइरसको महामारी भएको गम्भीर अवस्थालाई हेरेर क्रिस्टियानो रोनाल्डोले आफ्नो तलब घटाउने सहमति गरेका थिए । यसको बाबजुद रोनाल्डो आफ्नो भविष्यप्रति चिन्तित भएको इटालियन मिडियाले जनायो । हाल
नयाँ दिल्ली, (एजेन्सी) कोरोना भाइरसको कारण इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट लिग १५ अप्रिलसम्मका लागि स्थगित गरिएको छ । यसैबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले लिग अक्टोबर–नोभेम्बरमा
लन्डन,एजेन्सी । विश्वमै सबैभन्दा लामो ईतिहास बोकेको ग्रान्ड स्लाम टेनिस प्रतियोगिताबाट परिचित विम्बल्डन टेनिस रद्द भएको छ ।विश्वमा फैलिएको कोरोना भाईरसको महामारीको कारण विम्बल्डन रद्द भएको जनाएको छ। इंग्ल्यान्डमा आयोजना
लन्डन, (एजेन्सी) । विश्वभरि कोरोना भाइरसको डरले सताइरहेको स्थितिमा बेलारसका राष्ट्रपतिले भने धुक्कका साथ आइस हकी खेलेका छन् । बेलारसका राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले मिन्स्क रंगशालामा भरिभराउ दर्शक सामु आइस हकी
फिरोज राजोपाध्याय, काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण कहि पनि केही पनि कार्यक्रम गर्न संभव बनेको छैन । विश्वभरिका ठूल्ठूला कार्यक्रम स्थगित हुँदै गएको
लन्डन, (एजेन्सी) विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण विश्वका हरेक खेल स्थगित भएको स्थिति छ । यस्तो भयानक अवस्थामा पनि एउटा देशमा खेललाई जारी गरेको छ । बेलारसियन प्रिमियर
काठमाडाैँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उहाँको उपचारका क्रममा गए राति निधन भएको हो । मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि
लन्डन, (एजेन्सी) आईसीसी बोर्डलेक्रिकेट टी २० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप सहित प्रमुख टूर्नामेंटका लागि आपात योजनामाथि चर्चा गरेको छ । आईसीसीका प्रमुख कार्यकारी मनु साहनीले कुनै निर्णय नभएको जानकारी