न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव पदका लागि निवर्तमान सदस्यसचिव रमेश सिलवालले उम्मेदवारी दिएका छन् । सिलवालले बुधबार उम्मेदवारी दर्ता गराएपछि सो पदका लागि उम्मेदवारी
न्युज अफ नेपाल, काठमाडौं । अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी २० क्रिकेट आगामी डिसेम्बरबाट सुरु भएको छ । आयोजकले डिसेम्बर पहिलो साताबाट लिग सुरु हुने भएको हो । खेलको१०
पोखरा, (नेस) कास्की जिल्ला फुटबल संघ (कास्की एन्फा) माथिको छानबिन सकिएलगत्तै छानबिन समितिले संघलाई तीनवटा निर्देशन दिएको छ । ११ दिनदेखि शुरू गरिएको छनबिनको टुंगो लगाउँदै समितिले संघलाई तत्कालै कार्यालय
लन्डन, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । बुधबार राति भएको खेलमा चेल्सीले रेलिगेशनमा परेको नर्विच सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।स्टेमफोर्ड ब्रिज रंगशालामा
टोकियो, एजेन्सी । ओलम्पिकका लागि तयार गरिएको जापानको राष्ट्रिय रंगशालामा पहिलो पटक खेल हुने भएको छ ।जापान एसोसिएशन अफ एथ्लेटिक्स फेडेरेसन ९जेएएएफ० ले मंगलवार टोकियोमा अवस्थित उक्त रंगशालामा एथ्लेटिक्स अन्तर्गत
पोखरा, (नेस) विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा ग¥यो । अहिले सरकारले विस्तारै खुकुलो बनाउँदै लाने तयारी पनि गरेको
लन्डन, । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनसँग बराबरी खेल्दै म्यानचेस्टर युनाइटेडले अंक बाँडेको छ । अंक तालिकाको चौथो स्थानमा उक्लने मौका रहेकोमा साउथह्याम्पटनसँग २–२ गोलको बराबरी खेलेपछि युनाइटेड पाँचौं
लन्डन, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मेड्रिड उपाधि नजिक पुगेको छ । लिगको ३६औं चरणको खेलमा रियलले लिगको १०औं स्थानको ग्रानाडालाई उसैको घरेलु मैदानमा २(१ गालेअन्तरले हराउँदै उपाधि
लन्डन, । इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीमाथि युरोपियन च्याम्पियन्स लिग फुटबलमा लागेको दुई सिजनको प्रतिबन्ध फुकुवा भएको छ । सोमबार ‘कोर्ट अफ अर्बिट्रेसन फोर स्पोर्ट’ ले सिटीमाथि लगाइएको प्रतिबन्ध
लन्डन, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले आर्सेनलमाथि कठिन जित निकालेको छ । आईतबार राति भएको लिगको ३५औं चरणको खेलमा टोटनह्यामले आफ्नै मैदानमा आर्सेनलमाथि २–१ को कठिन जित निकालेको
काठमाडौं, (नेस) मधुसूदन सापकोटाले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा स्वर्ण जितेका छन् । तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुले ४० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का अध्यक्ष
हेटौंडा, (नेस) कोरोनाभाइरसको कारण देशमा लकडाउन भएपछि सबै क्षेत्रमा निकै असर गरेको छ । यसमा खेलक्षेत्र त झनै प्रभावित बनेको छ । खेल कहिले शुरु हुने थाहा पनि छैन ।
लन्डन, (एजेन्सी) कोरोना भाइरसको दौरान फर्केको क्रिकेटअन्तर्गत इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट वेस्ट इन्डिजले आइतबार जित हात पारेको छ । वेस्ट इन्डिजले इंग्ल्यान्डकै घरेलु मैदानमा इंग्लिस टिमलाई ४ विकेटले हराएको हो ।
न्युज अफ नेपाल, हेटौंडा । बक्सिङ खेलको उर्वर भूमि मकवानपुरमा बक्सिङ क्लबहरु धमाधम खुल्न लागेका छन् ।जिल्ला बक्सिङ संघका सदस्य तथा पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी अनिल दाहालको पहलमा हेटौंडा–१४ मा युनिक
टोकियो, एजेन्सी । कोरोना भाईरसका कारण हाम्रो जीवनशैलीमा ठूलो परिवर्तन आईरहेको छ । सार्वजनिक स्थानहरुमा सामाजिक दूरी कायम गर्नुका साथै मास्क प्रयोग गर्नु परेको छ । हरेक क्षेत्रमा कोभीड–१९ का
वासिङटन, एजेन्सी । के लियोनल मेसी युभेन्ट्स जाँदै छन् त रु के मेसीले क्रिस्टियानो रोनाल्डोसँगै यूभेन्ट्सबाट खेल्छन् त रु धेरैजसो फुटबल प्रेमीको दिमागमा यस्तो काल्पनिक प्रश्न उब्जने गर्छन् । तर,
लन्डन, (एजेन्सी) नर्विच सिटी यस सिजनको इंग्लिस प्रिमियर लिगबाट रेलिगेसन हुने पहिलो क्लब बनेको छ । शनिबार भएको खेलमा वेस्ट ह्यामसँग ४–० ले हारेपछि नर्विच रेलिगेसन भएको हो । यो
न्युज अफ नेपाल,हेटौंडा । हेटौंडामा फागुन १४–१६ सम्म केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित नगरकप महिला भलिबल प्रतियोगितामा विजयी टोलीलाई सम्मान गरिएको छ ।पुरस्कारवापत् ५० हजार रकम आउन ढिला भएको
न्युज अफ नेपाल, काठमाडौं । खेलाडी तथा प्रशिक्षकहरु खेलकुदमै रमाउन र घुलमिल हुन्छन्, बढी प्रतियोगिता र प्रशिक्षणमा आफुलाई व्यस्त राख्छन् उनीहरु । त्यसैले त उनीहरु प्रशिक्षणमा दिनहुँ घण्टौं बिताउँदा पनि
न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सदस्य सचिव नियुक्तिका लागि दर्खास्त आह्वान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजक्तवमा गठित सिफारिस समितिको